त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् आज पनि
तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बस निकाल्ने क्रम जारी छ। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको...

















































