• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      टिकटक विवादले मधेश अशान्त, जनकपुर र वीरगञ्जमा प्रदर्शन र झडप

      Dial 100 News by Dial 100 News
      ५ महिना अगाडि
      in अन्य, नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार, समाचार
      0
      टिकटक विवादले मधेश अशान्त, जनकपुर र वीरगञ्जमा प्रदर्शन र झडप
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      जनकपुरधाम । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीबाट सुरु भएको विवादले मधेश प्रदेशमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिँदा आइतबार बिहानैदेखि प्रदर्शन र झडपको स्थिति देखिएको छ।

      धनुषा र पर्सासहित मधेश प्रदेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकारीले परिस्थितिलाई ‘संवेदनशील’ भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए।

      केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम लिँदै धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो आपत्तिजनक भएको भन्दै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।

      इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेको समयमा उनीहरू पक्राउ परेपछि केही युवाहरू आक्रोशित बने। त्यसै क्रममा धनुषाको धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा तोडफोड हुनुका साथै मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाइएको घटना भएको थियो।

      धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार मस्जिदमा भएको आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

      धनुषाको उक्त घटनाको विरोधमा पर्साको वीरगञ्जमा आइतबार बिहानैदेखि मुस्लिम समुदाय सडकमा उत्रिएको छ। वीरगञ्जको घण्टाघर, मुर्ली, छपकैयाको इदगाह चोकलगायतका स्थानमा प्रदर्शनकारीहरूले टायर बालेर नाराबाजी गरेका छन्।

      प्रदर्शन उग्र बन्दै जाँदा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। सो क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन्।

      प्रदर्शनमा सहभागीहरूले मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। छपकैयाको मदरशाका मौलाना असगर मदमीले नेपालमा धार्मिक दंगा भड्काउने नियतले पवित्र स्थलमाथि आक्रमण गरिएको भन्दै त्यसविरुद्ध आफूहरू सडकमा उत्रिएको बताए। उनले घटनामा संलग्न सबैलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।

      स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन बढाइएको छ भने प्रशासनले संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ।

      नयाँ समाचार

      हत्या गरिएका वनपालेको टाउको फेला

      अर्को समाचार

      भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, ३ घाइते

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ३ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ३ हप्ता अगाडि
      अर्को समाचार
      दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

      भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, ३ घाइते

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi