• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      परिवारका तीन जना एकै पटक शाखा अधिकृत

      Dial 100 News by Dial 100 News
      ६ महिना अगाडि
      in अन्य, पत्रपत्रिका, फिचर समाचार, समाचार
      0
      परिवारका तीन जना एकै पटक शाखा अधिकृत
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      सोलुखुम्बु । कुनै ट्युसन सेन्टर धाएनौँ। धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि ।

      हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस भएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।

      ‘मेहनतको फल मिठो हुन्छ’ भने झैँ अहिले सोलुखुम्बु जिल्लाको दुर्गम महाकुलुङ गाउँपालिका–३ का दुर्गाबहादुर कुलुङ र मनिकुमारी कुलुङका जेठा छोरा एकराज कुलुङ, जेठी बुहारी मनीषा कुलुङ राई र कान्छा छोरा बालकुमार कुलुङ टोल समाजमा मात्र होइन, निजामती वृत्तसँगै सबैतिर चर्चाको शिखरमा छन्।

      कुनै समय सोलुखुम्बुको कर्णालीका रूपमा चिनिने तत्कालीन छेस्काम र हालको महाकुलुङ गापाको वडा नं ३ का वडाध्यक्षसमेत रहेका दुर्गाबहादुर कुलुङ आफ्ना छोराबुहारीको सफलताले दङ्ग परेको खबर गोरखापत्र दैनिकले छापेको छ। उनका चारै जना सन्तान सबै निजामती सेवामा छन् ।

      ऐतिहासिक सफलता प्राप्त गर्ने तिनै जना केही समयअघिदेखि निजामती सेवामै छन् । राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) को पदमा विभिन्न कार्यालयमा कार्यरत उनीहरू यस पटक एकै पटक राजपत्राङ्कित तृतीय श्रेणीमा सिफारिस भएका हुन्। एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा र मनीषा राष्ट्रिय किताबखाना (निजामती) मा कार्यरत छन् । एकराज र मनीषा श्रीमान श्रीमती हुन्।

      गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले पछिल्लो समय धेरै पैसा कमाउनका लागि भन्दै वैदेशिक रोजगारमा युवा गइरहेको अवस्थामा परिवारका सबै सदस्य देशकै सेवा गर्न सरकारी सेवामा अधिकृत हुनु गाउँपालिका मात्र नभएर जिल्लाकै गौरवको कुरा भएको बताए।

      भोजपुर र सङ्खुवासभाको सिमानामा रहेको छेस्कामबाट केही वर्ष पहिलासम्म सरकारी सेवामा सहभागिता शून्य जस्तै रहेकोमा पछिल्लो समय दर्जनौँ युवाले सरकारी सेवामा प्रवेश गरेका छन्।

      नयाँ समाचार

      महानिर्देशक अधिकारीलाई थुनामा पठाउन अदालतको आदेश

      अर्को समाचार

      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ७ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ७ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      २ हप्ता अगाडि
      अर्को समाचार
      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने

      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ७ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ७ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi