• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने

      Dial 100 News by Dial 100 News
      ६ महिना अगाडि
      in अन्य, फिचर समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।

      भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए।

      ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्तर”पमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ।

      त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ। सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ। यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ।

      सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ। सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ।

      सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

      मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला ९थाक्रे०, गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिनेछ।

      रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिनेछ ।

      नयाँ समाचार

      परिवारका तीन जना एकै पटक शाखा अधिकृत

      अर्को समाचार

      भतिजी बुहारीको कुकर्मः विष राखेर खाना दिँदा सासुको मृत्यु, ससुरा गम्भीर घाइते

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ४ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ४ हप्ता अगाडि
      अर्को समाचार
      वीरगञ्ज कारागारकी एक बन्दीको मृत्यु

      भतिजी बुहारीको कुकर्मः विष राखेर खाना दिँदा सासुको मृत्यु, ससुरा गम्भीर घाइते

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi