• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      भतिजी बुहारीको कुकर्मः विष राखेर खाना दिँदा सासुको मृत्यु, ससुरा गम्भीर घाइते

      Dial 100 News by Dial 100 News
      ६ महिना अगाडि
      in अन्य, अपराध समाचार, नेपाल प्रहरी, फिचर समाचार, समाचार
      0
      वीरगञ्ज कारागारकी एक बन्दीको मृत्यु

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      विराटनगर । मोरङको बेलबारी नगरपालिका– २ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु भएको छ । ससुरा गम्भीर घाइते भएका छन् ।

      बुहारीले खानामा विष मिसाएर दिँदा वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई र ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई गम्भीर घाइते भएका थिए ।

      नोबेल मेडिकल कलेजमा उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

      घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको छ ।

      प्रहरीका अनुसार घटना शनिबारको हो ।

      दिउँसो करिब ३ बजे घर नजिकै खोल्सीमा स्थानीयले भक्तबहादुर राईलाई बेहोस अवस्थामा फेला पारेका थिए ।

      खोल्सीबाट उद्दार गरि घर पुर्‍याउँदा अवस्था झन दर्दनाक थियो । प्रहरीका अनुसार वृद्धलाई घर लिएर जाँदा घरमा उनकी ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई बेहोस अवस्थामा लडिरहेकी थिइन् ।

      आँगनमा ३ वटा कुखुरा मरेको अवस्थामा भेटिए ।

      विष खाएको आशंकामा स्थानीयले वृद्ध दम्पतिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा पठाएको थियो ।

      नोबेलमा उपचारका क्रममा शनिबार राति ईन्द्रमाया राईको मृत्यु भएको हो । भक्तबहादुर राईको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

      प्रारम्भिक अनुसन्धानका क्रममा खानामा विष मिसाइएको तथ्य खुलेको प्रहरीले बताएको छ ।

      खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले सोही घरमा बस्ने राई दम्पतीकी भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको हो ।

      प्रहरी स्रोतका अनुसार, बुहारीले खानामा विष मिसाएर खुवाएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । खानामा विष मिसाएपछि उनले विषको बट्टा अँगेनामा डढाएको बयान दिएकी छन् । प्रहरीले जलेको बट्टा पनि फेला पारेको छ । विष खुवाउने कारण भने पारिवारिक विवाद देखिएको प्रहरी स्रोतले जनाएको छ ।

      कार्कीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

      नयाँ समाचार

      नागढुङ्गा-नौबिसे-मलेखु दैनिक पाँच घण्टा बन्द हुने

      अर्को समाचार

      प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ७ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ७ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      २ हप्ता अगाडि
      अर्को समाचार
      निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने

      प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ७ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ७ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi