• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी पुर्‍याइयो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सरकारले शनिबार विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ।

      शनिबार ६४ जनालाई राखिएकोमा राति १ बजे थप तीन नेपालीलाई फेरी खरिपाटी पुर्याइएको नेपाली सेनाले जनाएको छ ।

      नेपाली सेनाका अनुसार तीन जनालाई राति एम्बुलेन्समा खरिपाटी पुर्याइएको थियो।

      शनिबार नै जापान, मलेसिया र युएईबाट आएका ६२ जना नेपालीलाई क्वारेन्टाइनको लागि खरिपाटी लगिएको थियो।

      पछि फेरी दुई जनालाई क्वारेन्टाइनको लागि पठाइएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए।

      अध्यागमनले प्रतिबन्धित मुलुकबाट यात्रु ल्याइएको भन्दै उनीहरूलाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको हो। उनीहरूलाई थाइ एयर र एयर इन्डियाको विमानले काठमाडौं ल्याएको हो।

      शनिबार नै सिल्क एयरको विमानले प्रतिबन्धित मुलुकबाट आएका ३ यात्रु ल्याएपछि विमानस्थलमा झण्डै अलमल भएको थियो। तीनघण्टापछि मात्र जहाजबाट यात्रुलाई ओर्लिन दिइएको थियो।

      सुरुमा जहाजलाई फिर्ता पठाउने निर्णय भएपनि यात्रुहरूले प्रतिकार गरेपछि पर्यटन मन्त्री योगेश भट्टराईको परामर्शमा यात्रुलाई झर्न दिइएको थियो।

      विमानस्थल अध्यागमन कार्यालय प्रमुख आचार्यले तत्काल ८५ यात्रुमध्ये तीन जनालाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको जानकारी दिए।

      ‘एकजना नेदरल्यान्डबाट आएका र दुईजना जापानबाट आएका नेपालीलाई एम्बुलेन्सबाट क्वारेन्टाइनको लागि खरिपाटी पठायौ’ आचार्यले भने, ‘बाँकी यात्रुलाई भने सेल्फ क्वरेन्टाइनमा बस्नु भनेर घर पठायौं।’

      सरकारले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी खाडी मुलुक, जापान, मलेसिया, इरान र युरोपबाट आउने नेपालीसहित सबै यात्रुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

      सो घोषणा अनुसार ती मुलुकबाट अन्य कुनै पनि मुलुकलाई ट्रान्जिट बनाएर आउनेलाई पनि सो प्रतिबन्ध लाग्छ। तर प्रतिबन्धित मुलुकबाट निर्वाध रूपमा शनिबार ६७ यात्रुलाई नेपाल आए।

      आइतबार राति १२ बजेदेखि चैतको १८ गते १२ बजेसम्म सरकारले सबै अन्तर्राष्ट्रिय उडानलाई प्रतिबन्ध लगाएको छ।

      सरकारले खरिपाटी क्वारेन्टाइनमा रहेका नेपालीले खानाको खर्च आफैं व्यहोर्नुपर्ने बताएको छ।

      Tags: प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा
      नयाँ समाचार

      सेनाले भन्यो-सैनिकको हेलिकोप्टरबाट विषादी छर्ने 'हल्ला' मात्रै

      अर्को समाचार

      कोरोना आतंकः १३ हजार भन्दा धेरै मारिए, संक्रमितको संख्या ३ लाख नाघ्यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ५ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ५ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      १ हप्ता अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      १ हप्ता अगाडि
      अर्को समाचार
      इरानका सर्वोच्च नेता खामेनीका एक सल्लाहकारको कोरोनाभाइरसका कारण मृत्यु

      कोरोना आतंकः १३ हजार भन्दा धेरै मारिए, संक्रमितको संख्या ३ लाख नाघ्यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ५ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi