• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      चितवनमा रिकन्डिसनको नाममा ठगी धन्दा, घुमुवा प्रहरीको असुली

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in पत्रपत्रिका
      0
      चितवनमा रिकन्डिसनको नाममा ठगी धन्दा, घुमुवा प्रहरीको असुली
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      चितवन । रिकन्डिसनको नाममा ठगी धन्दा बढेपछि चितवनमा धेरै व्यक्ति पीडित बनेका छन् । भरतपुर १० एयरपोर्ट अगाडि रहेको एलबी मोटर रिकण्डिसन हाउसका सञ्चालक खेम हमाल(लाले)ले ठगी धन्दा गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।

       सञ्चालक लालेले भरतपुर–५ गितानगरका बिजय अधिकारीलाई २७ लाखमा गाडी बिक्री गरे । अधिकारीले लालेलाई एडभान्स स्वरुप ६ लाख ४० हजार बुझाएका थिए । अधिकारीले जेठ महिनाभरमा बाँकी रकम दिने बताएका थिए । तर, लालेले हप्तादिन नहुँदै प्रहरीलाई पैसा बुझाएर लालेले अधिकारीको गाडी फिर्ता लिइसकेको पीडित अधिकारीले बताउने गरेका छन् । लालेले उल्टै गुण्डागदी शैलीमा हातपात गरेको अधिकारीले बताए ।

       त्यस्तै भरतपुर २ का राम अधिकारीको गाडी खरिद गरेका लालेले नियमअनुसार बुझाउनुपर्ने बैंकको किस्ता नबुझाएको र उल्टै आफ्नो फोन समेत नउठाएको पीडित अधिकारीले बताए । यसरी रिकण्डिसनको नाममा लालेको धन्दा फस्टाइरहेका बेला चितवन प्रहरी भने थाहा पाएर पनि बेखबर जस्तै बनेको पीडितहरु बताउँछन् । त्यस्तै केही रिकन्डिसन हाउसहरुमा चोरी गाडी र मोटरसाइकलको पार्टपूर्जा विक्री हुँदै आएको छ । 
      रिकन्डिसन हाउसबाट चोरीका मोटरसाइकलहरु डिजाइन परिवर्तन गरी खरिद विक्री हुने गरेको प्रहरी स्रोत बताउँछ ।

       चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका घुमुवालाई हातमा लिएर केही रिकन्डिसन हाउसका सञ्चालकहरुले अवैध कारोबार गर्दै आएका छन् । पूर्व माओवादीको एउटा समूह पनि यसमा संलग्न रहेको स्रोत बताउँछ । एसपी राठौरलाई थाहा नै नदिई घुमुवा टोली दिनभर तिनै चोरी गिरोहका नाइकेले सन्चालन गरेको रिकन्डिसन हाउसमा झुम्मिने गरेको देख्दा वरीपरिका स्थानीयहरु अचम्मित बनेका छन् ।

       अर्कोतिर चितवनको नारायणगढमा लामो समयदेखि अबैध मिटरब्याज र ढुकुटी धन्दा बढ्दा समेत प्रहरी प्रशासन मौन रहँदै आएको छ । नारायणगढका कतिपय भाडा खाने घरधनीहरुले लगानी गर्ने यस्तो धन्दामा अहिले रिकन्डीसन हाउसका सञ्चालकहरु सक्रिय छन् । शुक्रनगर घर भई भरतपुर २ क्षेत्रपुर बस्ने श्रेष्ठ थरका दम्पति सबैभन्दा अगाडि रहेको पाइएको छ ।

       उनीहरु बाह्रमासे मिटरब्याजी र ढुकुटी सञ्चालक हुन् । ति दम्पतीले धनाढ्य घरबेटीहरुसँग लाखको ३ हजारसम्म ब्याजमा रकम लिने अनि बजारकै ब्यबसायीहरुलाई ५ देखि १० हजारसम्म लगाउने गरेका छन् । यो त एक उदाहरण मात्रै हो, यस्ता व्यक्तिहरु चितवनमा धेरै रहेका छन् । त्यसैगरी चितवनमा पछिल्लो समय हुण्डी कारोबार पनि मौलाउँदै गएको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

      नयाँ समाचार

      भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

      अर्को समाचार

      घरमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      १ महिना अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा छाेडिन्न : प्रम ओली

      बरू गोली ठोके हुन्छ, कुनै हालतमा बयान दिन जान्नँः एमाले अध्यक्ष ओली

      ४ महिना अगाडि
      परिवारका तीन जना एकै पटक शाखा अधिकृत

      परिवारका तीन जना एकै पटक शाखा अधिकृत

      ५ महिना अगाडि
      पत्रकार आचार्यले गुमाए दुर्घटनामा ज्यान

      पत्रकार आचार्यले गुमाए दुर्घटनामा ज्यान

      ५ महिना अगाडि
      नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै

      नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै

      ५ महिना अगाडि
      अर्को समाचार
      घरमा आगलागी हुँदा  एकै परिवारका ३ जनाको मृत्यु

      घरमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      १३ घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      १३ घण्टा अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi