पत्रपत्रिका

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ ।...

पुरा पढ्नुहोस्

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको आम्दानीमा पाँच अर्ब घट्यो

काठमाडौं । कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ...

पुरा पढ्नुहोस्

सीमा सुरक्षामा सुरक्षाकर्मीको दैनिकी सकसपूर्ण

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै...

पुरा पढ्नुहोस्

पौडेल भन्छन् : ‘ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ’

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया  सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा...

पुरा पढ्नुहोस्

खोप ल्याउने सरकारको तयारी फितलो, सुविधाको खोपको आशा

काठमाडौं । विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका...

पुरा पढ्नुहोस्

हिउँदे अधिवेशनलाई ५० विधेयक

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ ।...

पुरा पढ्नुहोस्

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

काठमाडौँ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने...

पुरा पढ्नुहोस्

दुई लाखलाई रोजगारी दिइँदै

काठमाडौं । देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका...

पुरा पढ्नुहोस्

प्रचण्डलाई ओलीको चुनौतीः ‘आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ’

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल...

पुरा पढ्नुहोस्
Page 18 of 22 1 17 18 19 22

हामी ट्विटरमा

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • चर्चित
  • टिप्पणी
  • भर्खरै