समाचार

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी...

पुरा पढ्नुहोस्

बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । शनिबार बेलुका...

पुरा पढ्नुहोस्

जसपा र कांग्रेसबीच दुई बुँदे समझदारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ। शनिबार अपरान्ह देउवा...

पुरा पढ्नुहोस्

सिंहदरबार पूर्वीगेटमा एकाविहानै दुर्घटना, नागरिक दैनिकका कर्मचारीमाथि कारको ठक्कर

काठमाडौं । राजधानीको सिंहदरबार पूर्वीगेटमा शनिबार विहानै कार दुर्घटना भएको छ । शनिबार विहान अन्दाजी ५ः२० बजेतिर हनुमानथानबाट पूर्विगेट तर्फ...

पुरा पढ्नुहोस्

एक हप्तामा चिसोका कारण ४ जनाको मृत्यु

सिरहा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण...

पुरा पढ्नुहोस्

रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार थपलियालाई दिने निर्णय

काठमाण्डौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कमका सम्पादक रबिन प्रसाद...

पुरा पढ्नुहोस्

सप्तरीमा आगलागी, एक जनाको घटनास्थलमै मृत्य

सप्तरी । जिल्लाको राविराज नगरपालिका १६ बोरियामा आगलागीमा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । राविराज नगरपालिका १६ बोरिया...

पुरा पढ्नुहोस्

दरबारमार्गको लाउन्जबाट दुई महिलासहित ८ जुवाडे पक्राउ

काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका...

पुरा पढ्नुहोस्

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु पक्राउ

उदयपुर। जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

डोटी । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको...

पुरा पढ्नुहोस्
Page 101 of 210 1 100 101 102 210