समाचार

लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

मकवानपुर । अवैध लागुऔषध गाँजा मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको विशेष प्रहरी टोलीले...

पुरा पढ्नुहोस्

गाडिको ठक्करबाट वृद्धको मृत्यु

नवलपरासी । बर्दघाट नगरपालिका मौराटाँडीस्थित महेन्द्र राजमार्गमा सवारीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । लु २ च ४४२७ नम्बरको...

पुरा पढ्नुहोस्

पुलिस क्लबको फुटबलको प्रायोजक नेपाल टेलिकम

काठमाडौं । नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लब) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच नेपाल पुलिस क्लबको पुरुष...

पुरा पढ्नुहोस्

पत्रकार खड्काको अस्थिपञ्जर फेला

डोटी । विगत डेढ वर्ष देखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत...

पुरा पढ्नुहोस्

विप्लव समुहका भोजपुर सेक्रेटरी कारागार चलान

भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार...

पुरा पढ्नुहोस्

भरुवा बन्दुकसहित एक जना पक्राउ

गुल्मी । मालिका गाउँपालिकाबाट १ थान भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । मंगलबार राति ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजबाट कुराकानी गर्न थाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर...

पुरा पढ्नुहोस्

कालीमाटी तरकारी बजारमा आगलागी

काठमाडौं । कालीमाटीस्थित तरकारी बजारमा आगलागी भएको छ । तरकारी बजारका सुरक्षा गार्ड बस्ने कोठामा ग्याँस लिक भएर आगलागी भएको...

पुरा पढ्नुहोस्

ठूलो परिणमको लागूऔषधसहित एक भारतीय पक्राउ

पोखरा । पोखराबाट ठूलो परिमाणको लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी...

पुरा पढ्नुहोस्

एकैदिन ४६ फरार प्रतिवादी पक्राउ

मोरङ । मोरङ प्रहरीले एकैदिन ४६ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले...

पुरा पढ्नुहोस्
Page 210 of 219 1 209 210 211 219