प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत
काठमाडौं । सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि उनको अध्यक्षतामा बसेको प्रतिनिधि सभा बैठकले सभा सञ्चालनका लागि आवश्यक पर्ने दुई समिति बनाएको छ । सोमबार सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकले प्रतिनिधि सभा कसरी सञ्चालन गर्ने ? के-के कार्यसूची राख्ने भन्ने निर्धारण गर्ने कार्यव्यवस्था परामर्श समिति...














































