नेकपा एमालेको सचिवालय बैठक सुरू
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो । गत शनिबार...





















































