राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक नियम उल्लंघन र अव्यवस्थित सवारी सञ्चालन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ । उपत्यका ट्राफिक प्रहरीले कार्यालयका अनुसार उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा राइड सेयरिङ चालकले प्रचलित कानुन...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा...

अपराध समाचार

नेपाल प्रहरी समाचार

ससस्त्र प्रहरी समाचार

नेपाली सेना समाचार

निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

काठमाडौं । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सबार बस दुर्घटना भएको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३...

पुरा पढ्नुहोस्

नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र...

पुरा पढ्नुहोस्

आजबाट नेपाली सेना निर्वाचन सुरक्षाका लागि खटिँदै

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेना आजबाट परिचालन हुने भएको छ । एकीकृत...

पुरा पढ्नुहोस्

डायल १०० बिशेष

पत्रपत्रिकाबाट

भिडियो रिपोर्ट

डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

काठमाडौँ - विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित...

पुरा पढ्नुहोस्

आर्थिक अपराध