नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले जिम्मेवारीपूर्ण ब्याटिङ गरेपछि वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको सुझबुझपूर्ण ब्याटिङका मद्दतले उक्त लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा...


















































