विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिको पहिलो बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार कुपन्डोलस्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो । निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ । ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस...














































