प्रहरीका यी १६ डिएसपी भए एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल छन् । डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध...

बन्द सत्रमा गगनका १७ संकल्प (पूर्णपाठसहित)

बन्द सत्रमा गगनका १७ संकल्प (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि भएको बताएका छन् । सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न सक्ने बनाउने सन्देश दिनुपर्नेमा जोड दिए । थापाले पेस गरेको प्रस्तावमा इतिहासमा कांग्रेसले युगान्तकारी...

त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् आज पनि

त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् आज पनि

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बस निकाल्ने क्रम जारी छ। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको...

अपराध समाचार

नेपाल प्रहरी समाचार

ससस्त्र प्रहरी समाचार

नेपाली सेना समाचार

उपरथीत्रयसहित बढुवा भएका सेनाका अधिकृतलाई दर्ज्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी...

पुरा पढ्नुहोस्

परराष्ट्र मन्त्री बन्दै सेनाका पूर्वरथी बालानन्द शर्मा

काठमाडाैं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ...

पुरा पढ्नुहोस्

नेपाली सेना भन्छ, ‘संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौं’

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ...

पुरा पढ्नुहोस्

डायल १०० बिशेष

पत्रपत्रिकाबाट

भिडियो रिपोर्ट

डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

काठमाडौँ - विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित...

पुरा पढ्नुहोस्

आर्थिक अपराध