पुस १४ मा बयानका लागि जाँदै पूर्वगृहमन्त्री लेखक

पुस १४ मा बयानका लागि जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगले आफूलाई बयानको लागि बोलाएको र आफू बयानका लागि जाने बताएका छन् । पार्टी कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै लेखकले आफूलाई जाँच बुझ आयोगले बोलाएको र आउने पुस १४ गते सोमबार बयानका लागि जाने बताएका छन्...

बेन निवासमा बालेन र रविबीच छलफल

बेन निवासमा बालेन र रविबीच छलफल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल जारी छ। ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच केही बेरदेखि छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ। केही दिनअघि दुई जनाबीच ६ घन्टा लामो भेटवार्ता भएको थियो। बालेनले आज बिहान ऊर्जा मन्त्री...

जारी भयो निर्वाचन आचारसंहिता- २०८२को मस्याैदा

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता- २०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ।...

अपराध समाचार

नेपाल प्रहरी समाचार

ससस्त्र प्रहरी समाचार

नेपाली सेना समाचार

नेपाली सेना भन्छ, ‘संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौं’

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ...

पुरा पढ्नुहोस्

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली...

पुरा पढ्नुहोस्

शिवपुरी जंगलमा हराएका १ युवक र २ युवतीको सेनाद्वारा उद्धार

काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयका...

पुरा पढ्नुहोस्

डायल १०० बिशेष

पत्रपत्रिकाबाट

भिडियो रिपोर्ट

डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

काठमाडौँ - विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित...

पुरा पढ्नुहोस्

आर्थिक अपराध