एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान आज
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ । एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर...
















































