कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा  महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति...

निर्वाचन ८० दिन बाँकी: निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका...

एमालेमा हट्यो बरिष्ठ उपाध्यक्षको पद, पदाधिकारी संख्या बढाएर १९ पुर्याइयो

एमालेमा हट्यो बरिष्ठ उपाध्यक्षको पद, पदाधिकारी संख्या बढाएर १९ पुर्याइयो

काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी...

अपराध समाचार

नेपाल प्रहरी समाचार

ससस्त्र प्रहरी समाचार

नेपाली सेना समाचार

शिवपुरी जंगलमा हराएका १ युवक र २ युवतीको सेनाद्वारा उद्धार

काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयका...

पुरा पढ्नुहोस्

नेपाली सेनाका रथी श्रेष्ठ भए राष्ट्रसंघको अबेईका फोर्स कमाण्डरमा नियुक्त

काठमाडौं । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त...

पुरा पढ्नुहोस्

जंगी अड्डामा प्रधानमन्त्री, जेनजी आन्दोलनमा लुटिएका हतियार खोज्न प्रहरीसँग सहकार्य गर्न आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।...

पुरा पढ्नुहोस्

डायल १०० बिशेष

पत्रपत्रिकाबाट

भिडियो रिपोर्ट

डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

काठमाडौँ - विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित...

पुरा पढ्नुहोस्

आर्थिक अपराध