एमाले अध्यक्षका लागि ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी बन्दसत्रमा पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ। एमालेमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ।...


















































