• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      सिद्धार्थ डेभलपमेन्ट बैंक घोटालाको मास्टरप्लान

      केहि सिप नलागेपछि उनी आफैं फरार भएको देखिन्छ । फरार भएपछि हतकडी लगाएर हिरासतमा बस्नु नपर्ने भएकाले योजनामै उनी फरार भएको देखिन्छ । फरार भएको भनिएपनि उनी हाल युनाइटेड फाइनान्समा सीइओको रुपमा नियुक्ति लिएर काम गर्न थालिसकेका छन् ।

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in आर्थिक अपराध, फिचर समाचार
      0
      सिद्धार्थ डेभलपमेन्ट बैंक घोटालाको मास्टरप्लान
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ- जनता बैंक लिमिटेडका पूर्व डेपुटी सीइओ अजयकुमार मिश्र करोडौं रुपैयाँको घोटालामा संलग्न रहेको पाइएको छ । जनता बैंकसँग मर्ज हुनुअघि सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओसमेत रहेका मिश्रले बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, सञ्जय दुधानी, अनुजा डंगोल, लीलावती चौंलागाई, सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी, कृष्ण चौधरी, रमेश चौधरी र मिलन विष्टसँगको मिलेमतोमा बैंकको २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ रुपैयाँ घोटाला भएको पाइएको हो । निकै कम मूल्यको भीरपाखाको जग्गालाई पिचबाटो भएको निकै सुन्दर जग्गा भनी नक्कली कागजपत्र बनाएर बैंककै मिलेमतोमा घोटाला गरेको पाइएको हो ।तत्कालीन इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को पाखो जग्गालाई ‘जग्गा वरपर थुप्रै घरहरु रहेको ठाउँमा, पिचबाटो भएको समथर ठाउँमा अवस्थित…।’भन्ने बनाएर कर्जा निकालिएको रहस्य बाहिर आएको हो । सबैको सेटिङमा यसरी कर्जा निकालिएको थियो ।

      कस-कसले के गरे ?

      सबैको मिलेमतोमा बैंकबाट कर्जा लिइयो । तत्कालीन सीइओ अजयकुमार मिश्रको ग्राण्ड डिजाइनमा नक्कली कागजातहरु बनिसकेको थियो । सीइओले नै प्रायोरिटीमा राखेको फाइल भएकाले अरुले खास हेर्न आवश्यक पनि ठानेनन् । नगरपालिकादेखि मालपोतसम्मका नक्कली कागजात पेश भए। नक्कली कागजातकै आधारमा इन्जिनियर सञ्जय दुधानीले जग्गाको मुल्यांकन गरे । मिलेमतोमा फिल्ड नै नहेरी कर्जा शाखा प्रमुख गीता शर्मा सुवेदी र सोही शाखाकी सदस्य अनुजा डंगोलले ‘जग्गा भने बमोजिमकै छ।’ भनेर लेखिदिए । मूल्यांकन र फिल्ड भिजिट सकिएपछि बैंक कर्मचारी गीता शर्मा सुवेदी, लीलावती चौंलागाई, अनुजा डंगोलले सिफारिस गरे । उनीहरुको सिफारिसपछि सिइओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले ऋण दिने अन्तिम स्वीकृति दिए । अन्ततः उनीहरुको खुरापाती योजना सफल भयो । भीरको जग्गा राखेर २ करोड २५ लाख ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह भयो । बैंकको कागजात हेर्दा कर्जा पूर्वस्विकृतिका लागि २०७३ जेठ ९ गते कागजात पेस भएको देखिन्छ । स्विकृतिका लागि २०७३ असार २७ गते केन्द्रीय कर्जा विभागमा पेस भएको देखिन्छ । त्यसपछि कर्जा समितिमा असार २९ गते पेस गरियो । असार ३० देखि कृष्ण चौधरीलाई २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । अहिले सिइओ मिश्र फरार भनिएका छन् तर युनाइटेड फाइनान्समा जागिरे छन् । बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखा प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी फरार छन् ।

      आफु जोगिन आफैंले उजुरी, पछी फरार !

      सबै काम मिलेमतोमा गरेर अजय मिश्र पानीमाथिको ओभानो बन्न खोजिएको देखिन्छ । जनता बैंकले आफुलाई उपदानका नाममा निकाल्न खोजेपछि उनले आफैं यस प्रकरणमा उजुरीकर्ता भएको देखिन्छ । तर केहि सिप नलागेपछि उनी आफैं फरार भएको देखिन्छ । फरार भएपछि हतकडी लगाएर हिरासतमा बस्नु नपर्ने भएकाले योजनामै उनी फरार भएको देखिन्छ । फरार भएको भनिएपनि उनी हाल युनाइटेड फाइनान्समा सीइओको रुपमा नियुक्ति लिएर काम गर्न थालिसकेका छन् ।

      यसरी सुरु भयो घोटालाको ग्राण्ड डिजाइन, र यसरी सफल भयो !

      कृष्ण चौधरीले प्रहरी समक्ष दिएको बयान अनुसार उनले अजय कुमार मिश्रसँग कागजात मिलाएर ऋण निकाल्ने डिजाइन सुनाएका थिए भने अजय कुमार मिश्रले त्यसमा सहमति जनाएका थिए । मिलन विष्ट, र रेशम चौधरी र सुरेश यादवको काम कारवाही र कसले के गर्ने भन्ने विषयमा छलफल भएको थियो । सीइओको आदेश अनुसार शाखा कर्जा शाखाका प्रमुख अनुजा डंगोल, जग्गा मूल्यांकन गर्ने इन्जिनियर सञ्ज दुधानीले काम गरे । उनीहरुलाई पनि नक्कली धितो राखेर करोडौं रुपैयाँ निकाल्न खोजिएको थाहा थियो । सीइओकै आदेशमा बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले यो घोटालामा साथ दिए । ऋण त लिने, तर धितो के राख्ने ? भन्ने कुरा पहिला नै सल्लाह भइसकेको थियो । सोहि सल्लाहबमोजिम इचङ्गुनारायणको जग्गा किनियो । त्यहि भीरपाखोको जग्गालाई राम्रो भनेर नक्कली कागजात बनाएर करोडौं रुपैयाँ कर्जा प्रवाह भएको हो ।

      नयाँ समाचार

      पक्राउ परेका डाँका नाइकेको मोवाईलमा जब डिएसपीकै फोन बज्यो

      अर्को समाचार

      महाभूकम्पको चार वर्ष ,प्रहरीको पहिलो 'एक्सन'- प्रहरी महानिरीक्षक  सर्बेन्द्र खनाल

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ दिन अगाडि

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      ३ दिन अगाडि
      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      ५ दिन अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      ३ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

      ३ हप्ता अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ४ हप्ता अगाडि
      अर्को समाचार

      महाभूकम्पको चार वर्ष ,प्रहरीको पहिलो 'एक्सन'- प्रहरी महानिरीक्षक  सर्बेन्द्र खनाल

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      २ दिन अगाडि

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      ३ दिन अगाडि
      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi