• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      यी हुन् विद्यालयको जग्गा आफ्नो नाममा राखेर बैँकबाट लाखौँ झ्वाम पार्ने सस्कृत माविका पुर्वप्रधानाध्यापक

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in आर्थिक अपराध, ब्रेकिङ्ग समाचार, समाचार
      0
      यी हुन् विद्यालयको जग्गा आफ्नो नाममा राखेर बैँकबाट लाखौँ झ्वाम पार्ने सस्कृत माविका पुर्वप्रधानाध्यापक
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौष प्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको छ ।

      हाल संस्कृत मावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ साल पौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्ता नम्बर ९९३ को जग्गाधनी सोम कुमारी ‘ठूलीकान्छी’ गन्द्रमालाई झुक्यानमा आफ्नै नाममा राजिनामा पास गरेको जिल्ला स्थित मालपोत कार्यालयको रेकर्डमा देखिन्छ ।

      ज्वालामुखि गाउँपालीका २ गैरीगाउँका स्थायी बासिन्दा समेत रहेका तिवारीले विद्यालयको नाममा आउनुपर्ने कुल क्षेत्रफल (१ रोपनी १४ आना ३ पैसा) जग्गा तत्कालिन आफ्नै नाममा राजिनामा पास गरी सो जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण समेत निकालेका छन् ।

      तिवारीले बैंकबाट ऋण निकालेको जग्गामा बनेको विद्यालयको २ वटा भवन

      उक्त जग्गामा हाल संस्कृत तथा साधारण माविको २ वटा भवन रहेका छन् । विद्यालय स्रोतका अनुसार उक्त भवन रुम टु रिड र जाइका नामक संस्थाले निर्माण गरिदिएको छ । तिवारीले भवनसहितको जग्गा बैंक तथा वित्तिय संस्थामा राखेका छन् ।

      तिवारीले बैंकबाट ऋण निकालेको जग्गामा रुम टु रिडले बनाएको पुस्तकालयको अगाडि पट्टिको भाग

      सोही भवन रहेको जग्गालाई साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड र ज्वालामुखि २ मा कार्यालय रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी पटक – पटक ऋण लिएको पाइएको छ ।

      दियोपोस्टले फेला पारेको प्रमाण अनुसार तिवारीले केही वर्षअघि साना किसान कृषि सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए । त्यस्तै मैदीमै रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले भने विद्यालयकै जग्गा धितोमा राखेर ३ लाख रुपैयाँ ऋण दिएको प्रमाणमा देखिन्छ ।

      तिवारीले आफू प्रधानाध्यापक हुँदा विद्यालयमा रहेको बैंक मुद्दती खाताबाट रु ४ लाख, अक्षय कोषबाट रु १ लाख, विद्यालय आन्तरिक कोष तथा विद्यालयको चल्ती खाताबाट रु. पौने २ लाख समेत गरी जम्मा ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको संस्कृत तथा साधारण उमाविको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ ।

      तिवारीले विद्यालयमा आफू प्रअमा कार्यरत रहँदा गरेको भ्रष्टाचारबाटै धादिङवेशी स्थित बजार क्षेत्र भित्र भब्य महल समेत खरिद गरेका छन् ।

      अख्तियारले माग्यो कागजपत्र

      तिवारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाले विभिन्न निकाय मार्फत कागजात माग गरेको छ । स्रोतका अनुसार धादिङको ज्वालामुखि गाउँपालिका कार्यालय मार्फत केहि दिनअघि मैदीमा रहेको साना किसान सहकारी र स्वस्तिक सहकारीबाट कागजात जफत गरेको छ ।

      के भन्छन् तिवारी ?

      तिवारी भने नवराज मल्ल ठकुरीले ३५ हजार रुपैयाँमा विद्यालयका लागि भनेर किनिदिएको १ रोपनी ७ आना जग्गा विभिन्न कारणले आफ्नो नाममा पास गरेको बताउँछन् । व्यक्तिको नाममा रहेको जग्गा सरकारीकरण गर्न विभिन्न बाधा रहेकोले आफू प्रधानाध्यापक हुँदा त्यो जग्गा आफ्नो नाममा गरिएको उनी स्वीकार्छन् । उनले यो जग्गा सहकारीमा राखेर ऋण निकालेको भन्ने कुरा चाँही झुट रहेको बताए ।

      भ्रष्टाचार अभियोगमा छानबीनमा तानिएका पौष प्रसाद तिवारी

      ‘सहकारीमा कारोबार त भैहाल्छ नै, मैले मेरो आफ्नै अरु जग्गा राखेर ऋण निकालेको हुँ’, तिवारी भन्छन्,–‘यो सरासर झुट हो मबाट यस्तो काम भएको छैन, केही व्यक्तिले पूर्वाग्रह राखेर मलाई फसाउन खोजिएको हो ।’
      तिवारीले नवराज मल्लले ३५ हजार रुपैयाँमा विद्यालयका लागि जग्गा किनिदिएको बताएपनि कागजातले भने अर्कैको परिचय खुलाउँछ । उनले १ रोपनी ७ आना जग्गा बताएपनि लालपुर्जामा भने १ रोपनी १४ आना ३ पैसा देखिएको छ ।

      उनको भनाई र दियोपोष्टलाई प्राप्त प्रमाण बाझिएको छ । यसले थप संका उत्पन्न गरेको छ । तिवारीले सहकारीमा राखेको कित्ता नम्बरको जग्गा र विद्यालयको नाममा हुनुपर्ने लालपुर्जाको कित्ता नम्बर मेल खान्छ । तर, उनले भन मिडियासँग झूट बोलेका छन् ।

      नयाँ समाचार

      कास्की २ मा विद्या भट्टराई दोब्बर मतले अगाडी

      अर्को समाचार

      तीनकुने पुलको ठेक्का कानून मिचेर तोडियो ,विकास समितिको निर्देशन लत्याइयो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      २ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ६ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ६ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ७ दिन अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      २ हप्ता अगाडि
      अर्को समाचार
      तीनकुने पुलको ठेक्का कानून मिचेर तोडियो ,विकास समितिको निर्देशन लत्याइयो

      तीनकुने पुलको ठेक्का कानून मिचेर तोडियो ,विकास समितिको निर्देशन लत्याइयो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      २ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ६ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ६ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ७ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi