पर्सा । अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका सामान प्रहरीले बरामद गरेको छ ।
९ लाख ५० हजार ६ सय मुल्य बराबरको मटर, हार्डवेयर, लताकपडा लगायतका मालबस्तुहरु सीमामा रहेका प्रहरी इकाई प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलयको टोलीले बरामद गरी शनिबार आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले वनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्