• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      डा. मानबहादुर विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in अन्य, समाचार
      0
      डा. मानबहादुर विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं। नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित भएका छन् । हाल उनि बागमती प्रदेश सरकारका प्रमुख सचिव छन् ।

      नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित विशेष भर्चुअल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही र नेपानका अध्यक्ष झविन्द्र भण्डारीले संयुक्तरुपमा उनलाई सम्मानपत्र प्रदान गरेको हो ।

      सम्मानपत्रसहित रु १० हजार राशिको सो सम्मान प्राप्त गर्ने डा.विश्वकर्मा तेस्रो व्यक्ति हुन् । यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा.विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरि सकेका छन् ।

      डा. विश्वकर्माका करीब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उनको थुप्रै लेखहरू प्रकाशित छन् ।

      नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्नो स्व. सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ सालदेखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको नेपानका अध्यक्ष भण्डारीले बताए ।

      नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् ।

      नयाँ समाचार

      भंसार छली ल्याउदै गरेको ९ लाख ५० हजार बराबरको सामान बरामद

      अर्को समाचार

      पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      १ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      १ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ४ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      ४ दिन अगाडि

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      ५ दिन अगाडि
      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      ७ दिन अगाडि
      अर्को समाचार
      विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निष्कर्ष

      पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      १ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      १ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ४ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      ४ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi