• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      २ मिनेट अगाडि
      in अन्य, नेपाल प्रहरी, फिचर समाचार, ब्रेकिङ्ग समाचार
      0
      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं – काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

      उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

      यस अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी स्वयं सडकमा खटिएका छन् । ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

      सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । आज दिउँसो काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गामा सवारी जाँचका क्रममा उनले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए ।

      उनले भने, “सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्रगति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न हामीले विशेष अभियान सञ्चालन गरेका छौँ । दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु । तपाईँहरू पनि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुहोला ।”

      ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गरेर गाडी चलाउने तथा मापसे, लापसे गरेर सवारी चलाउने रहेको जनाएको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए ।

      पछिल्लो समय नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगन्ज, नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य अवस्था तथा यात्रु क्षमताबारे समेत निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

      उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चापका कारण सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विभिन्न चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा ट्राफिक सचेतना अभियान सञ्चालन गरी नागरिकलाई नियम पालना गर्न आग्रह गरिएको छ ।

      ट्राफिक प्रहरीका अनुसार अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ । दुर्घटना न्यूनीकरणसँगै सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास गर्ने उद्देश्यले चेकजाँचलाई निरन्तरता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

      नयाँ समाचार

      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      ११ घण्टा अगाडि

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ४ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      १ हप्ता अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      १ हप्ता अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १ हप्ता अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      २ हप्ता अगाडि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      २ मिनेट अगाडि
      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      ११ घण्टा अगाडि

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ४ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi