• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      १२ मिनेट अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ। सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

      विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

      बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

      हावाहुरी साँझ करिब ५ः४५ बजे सुरु हुने र भोलि बिहान करिब ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जनाएको छ। मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ।

      त्यसैगरी, आज देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

      कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

      राति, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

      कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

      कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ। विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरेको छ।

      नयाँ समाचार

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      २ दिन अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      ४ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

      ४ दिन अगाडि
      आज लाेकतन्त्र दिवस

      आज लाेकतन्त्र दिवस

      ५ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

      ६ दिन अगाडि
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      ७ दिन अगाडि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १२ मिनेट अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      २ दिन अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      ४ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

      ४ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi