• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      राष्ट्रियसभा निर्वाचनः गठनबन्धनका सबै उम्मेदवार विजयी

      Dial 100 News by Dial 100 News
      ४ महिना अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । राष्ट्रियसभाको आइतबार सम्पन्न निर्वाचनमार्फत् देशभरबाट १८ जना सदस्य निर्वाचित भएका छन्।

      नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल भए अनुसार नै सदस्यहरु निर्वाचित भए। जसअनुसार नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोसपाका एक जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्।

      कोशी प्रदेशबाट दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ पनि एमालेकै उम्मेदवार रोशनी मेचे विजयी भएका छन्। कोशीमा मतदानअघि नै खुल्ला सदस्यमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका थिए।

      मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेबाट रेखाकुमारी झा र लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका छन्।

      कांग्रेसका पासवान दलित र कर्ण अल्पसंख्यक कोटाबाट निर्वाचित भएका हुन्। झा महिला र ठाकुर अन्य समूहबाट उम्मेदवार थिए।

      वागमती प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।

      यस्तै, गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट निर्वाचित भएकी हुन्।

      लुम्बिनी प्रदेशमा कांग्रेसका बासुदेव घिमिरे जंगली अपाङ्गता भएकाहरुको समूहबाट र खुलाबाट चन्द्रबहादुर केसी विजयी भएको निर्वाचन आयोगले जनाएको छ। लुम्बिनीमा महिला कोटाबाट एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छिन्।

      कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन्। कर्णालीमा दुई पदका लागि मात्र निर्वाचन भएको थियो। दुबैमा कांग्रेस र एमालेले एक एक सिट बाँडेका थिए ।

      सुदूरपश्चिममा पनि नेपाली कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी विजयी भएकी छिन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।

      नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ। उनीहरुको कार्यकाल ६ वर्षको हुनेछ।

      नयाँ समाचार

      कस्तो छ तपाइँको आज २०८२ माघ १२ गते सोमबारको राशिफल ?

      अर्को समाचार

      सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      ४ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      ५ दिन अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ३ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ३ हप्ता अगाडि
      अर्को समाचार
      समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

      सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      ४ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      ५ दिन अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi