• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      प्रधानमन्त्रीको कार्यशैलीले नै हाम्रो पार्टीमा विवाद उत्पन्न गराएको हो : वामदेव गौतम

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई जानकारी नदिएको बताएका छन्।

      राष्ट्रिय सभामा बिहीबार बोल्दै उनले आफू प्रधानमन्त्री ओलीको कटु आलोचक रहेको पनि बताए।

      ‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ। उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन्। उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु,’ उनले भने, ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन।’

      प्रधानमन्त्री ओलीले आफूलाई बर्खास्त गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने भनेको उल्लेख गर्दै गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

      ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो।’

      उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताए।

      ‘आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाइरहेको थिएँ। मैले अविश्वास प्रस्तावलाई असफल गरेको थिएँ। सामेल हुन सक्दैन भनेको थिएँ,’ उनले भने, ‘पार्टीमा आरोप प्रत्यारोप पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन सक्छ भनेर राखेको थिएँ। अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन। पुस ५ गते अविश्वास प्रस्ताव जान्छ भनेर मलाई जानकारी दिइएन।’

      नयाँ समाचार

      अमेरिकामा ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

      अर्को समाचार

      चिनियाँको अपहरण आरोपमा विदेशी नागरिकसहित ४ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      २ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ६ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ६ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १ हप्ता अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      २ हप्ता अगाडि
      अर्को समाचार
      चिनियाँको अपहरण आरोपमा विदेशी नागरिकसहित ४ जना पक्राउ

      चिनियाँको अपहरण आरोपमा विदेशी नागरिकसहित ४ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      २ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ६ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ६ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi