• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बागमतीमा प्रहरी दिवसको कार्यक्रम सम्पन्न (फोटोकथा)

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      बागमतीमा प्रहरी दिवसको कार्यक्रम सम्पन्न (फोटोकथा)
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरको आयोजनामा आज ६५ औं प्रहरी दिवस २०७७ भव्यताका साथ सम्पन्न भएको छ ।

      मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, अन्य अतिथिहरुमा प्रदेश प्रमुख सचिव, हेटौडा उप-महानगरपालीकाका उप-मेयर, आन्तरीक मामिता तथा कानुन सचिव, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बागमती प्रदेश श्रीमती संघका अध्यक्ष लगायत पुर्व प्रहरी कर्मचारी, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

      उक्त कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छाहरु अर्पण तथा सहिद प्रति मौन धारण भएको थियो । उपस्थित अमर प्रहरीका आश्रित परिवारहरुलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदरपत्र र यस कार्यालयबाट उपलब्ध गरीएको नगद र दोसल्ला आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल मार्फत प्रदान गरेको थियो ।

      यसै अवसरमा कोभिड-१९ को महामारीमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन तथा संक्रमणबाट प्रहरी कर्मचारीहरुलाई सुरक्षीत राख्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको विषम परिस्थितिमा प्रहरी परिचालन सम्बन्धि मार्गनिर्देशन २०७७ को प्रमुख अतिथि मुख्यमन्त्रीबाट लोकार्पण गरीएको थियो ।

      कार्यक्रममा बागमती प्रदेश अन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको थियो ।

      उत्कृष्ट प्रहरी कार्य तर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमा कार्यालय प्रहरी निरीक्षक शान्ता वाईवालाई, उत्कृष्ट ट्राफिक व्यवस्थापन तर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई र विपद उद्दारकतर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान गंगा के.सी.लाई प्रदान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथीले पुरस्कृत हुने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको थियो ।

      यसै गरी समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरीसंगको समन्वयमा उत्कृष्ट भुमिका निर्वाह गर्ने हेटौडा उप-महानगरपालिमालाई कदरपत्र प्रदान गरीएको थियो । यसै अवसरमा प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने कैलाश गाउँपालिका निवासी बम बहादुर स्याङतानलाई कदरपत्र प्रदान गरीएको थियो भने पुर्व प्रहरी नायव निरीक्षक विश्व आलेलाई प्रशंसापत्र प्रदान गरीएको थियो ।

      यसै गरी वर्तमान संक्रमण जोखिममा समेत आम नागरिकलाई पुर्‍याएको सेवाको उच्च मुल्यांकन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौंलागाँईलाई समेत प्रशंसापत्र प्रदान गरीएको थियो ।

      प्रमुख अतिथी मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल लगाएतका व्यक्तित्वहरुले प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेकाा थिए ।

      नयाँ समाचार

      कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु !

      अर्को समाचार

      ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप संचालन गर्ने युवक पक्राउ !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      २० घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      २० घण्टा अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      ६ दिन अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ७ दिन अगाडि
      अर्को समाचार
      ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप संचालन गर्ने युवक पक्राउ !

      ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप संचालन गर्ने युवक पक्राउ !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      २० घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      २० घण्टा अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi