• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      आधा दर्जन बढी अपराधमा संलग्न रही एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ धर्मा सिंह पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      आधा दर्जन बढी अपराधमा संलग्न रही एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ धर्मा सिंह पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      बाँके । एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको छ।

      तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आवद्ध भइ अपराध गरिरहेको करिब एक दशकपछि पक्राउ परेका छन् ।

      जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती जस्ता विभिन्न आधा दर्जन बढी अपराधमा संलग्न रही फरार प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बस्ने धर्मा सिंह भनिने राजेश यादवलाई मंगलबार बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

      उसको सिरानीबाट १ थान तरवार र १ थान चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ।

      यस्तो छ अपराधको सुचि:

      1. पक्राउ परेका यादवलाई २०७० पौष १३ गते त्रिभुवन प्रसाद कुर्मीसँग फिरौती रकम माग गरेको, फिरौती रकम नदिए अपहरण गर्ने धम्की दिएको अपहरण मुद्दामा बाँके जिल्ला अदालतबाट २०७१ फागुन १७ गते ४ बर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।
      2. यादवलाई साबिक गनापुर ९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विस्फोट गराई जिल्ला अदालतबाट २०७२ मङ्सिर १८ गते ६ महिना जेल र ५ हजार जरीवाना हुने फैसला सुनाएको थियो ।
      3. उनलाई २०६८ मङ्सिर १४ गते भूमिसुधार कार्यालय बाँके र मालपोत कार्यालय बाँकेमा बम विस्फोट मुद्दामा जिल्ला अदालतबाट २०७२ माघ १८ गते ६र६ महिना कैद र ५–५ हजार जरिवाना सुनाइएको थियो ।
      4. यादव २०६८ मङ्सिर ४ गते साबिक होलिया गाबिस २ का नन्ना यादवलाई गोली हानी हत्या गरेर फरार भएको, २०६५ जेठ २६ गते राज बहादुर सिंहलाई गोली हानी घाइते बनाई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका थिए ।
      5. प्रहरीले यादव २०६६ भदौ २१ गते वसन्त मल्ल भन्ने छन्दबिक्रम मल्ललाई अपहरण गरी हत्या गरेको मुद्दामा फरार रहेको, २०६६ पौष १७ गते हातहतियार खरखजाना मुद्दामा फरार रहेको, २०६६ पौष १ गते विजय भण्डारीसँग रकम माग गरी अपहरण गर्ने धम्की दिएको मुद्दामा फरार रहेको जनाएको छ ।

      प्रहरीले यादवलाई ज्यान सम्बन्धि कसुर, अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजाना, बिष्फोटक पदार्थ ऐन अनुसारको मुद्दामा सजाय हुने जनाएको छ ।

      Tags: आधा दर्जन बढी अपराधमा संलग्न रही एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ धर्मा सिंह पक्राउ
      नयाँ समाचार

      हाच्छ्यु गरेर कोरोना जाने भए लकडाउन र १० अर्ब खर्च किन ? : राष्ट्रियसभा सदस्य पन्थ

      अर्को समाचार

      राजपाद्वारा नागरिकता विधेयकको विरोध, नसाच्याए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ५ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      २ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ हप्ता अगाडि
      अर्को समाचार
      राजपाद्वारा नागरिकता विधेयकको विरोध, नसाच्याए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी

      राजपाद्वारा नागरिकता विधेयकको विरोध, नसाच्याए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ५ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ५ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi