• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      किर्ते प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

      Manoj Aatmiya by Manoj Aatmiya
      ६ वर्ष अगाडि
      in समाचार
      0
      बिरामी कुरुवा बसेकी महिलालाई सुतेको अवस्थामा चुम्बन गर्न खोज्दा पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

      एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

      उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ । जग्गाधनी प्रमाणपत्र ९लालपूर्जा०, ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए ।

      प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । २५ लाखभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा १ करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ ।

      सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसुरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस

      Tags: किर्ते प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ
      नयाँ समाचार

      थप ५ सय ९३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ११ हजार ७५५

      अर्को समाचार

      नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      १ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ५ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ५ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      १ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ हप्ता अगाडि
      अर्को समाचार
      धादिङको ज्वालामूखी गाउँपालिकामा गरिएको कोरोना र्‍यापिड टेस्टमा १ जनाको रिपोर्ट पोजेटिभ

      नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      १ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ५ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi