• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सशस्त्र प्रहरीका डिएसपीकी श्रीमती सुराकी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      सशस्त्र प्रहरीका इन्स्पेक्टर घुससहित रंगेहात पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सुरक्षा निकायमा कारबाही र पुरस्कारको नीति निकै महत्वपूर्ण मानिन्छ । तर, कारबाहीमै कतिसम्म चलखेल हुन्छ भन्ने कुरा सशस्त्र प्रहरीको पछिल्लो एक घटनाले देखाएको छ ।

      एसएसपी शौरभ राणाविरुद्ध महिलाले झुटो उजुरी दिएको खुलेपछि ५ महिनाअघि नै उनलाई निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो ।

      अहिलेसम्म निर्णय गरिएको छैन । थप छानबिनको नाममा उनीमाथि यातना दिने काम भइरहेको छ । तर यस्ता छानबिनको कारबाहीमा गृह मन्त्रालयकै चलखेल हुने समेत देखिएको छ ।

      रुपन्देहीस्थित सशस्त्र प्रहरी गुल्मका डिएसपी मानबहादुर शाहीलाई सोही गुल्ममा कार्यरत कार्यरत केशवराज भट्टराईले गत ९ बैशाखमा कुटपिट गरेको आरोप भट्टराई निलम्वन भएका छन् । अनियमितताको आरोपममा डिएसपीमाथि कुटपिट भएको रिपोर्ट गृहमा पुगेको छ ।

      स्रोतका अनुसार सशस्त्र प्रहरीले बरामद गरेको सामानमा डिएसपी शाहीले श्रीमती अम्बिका कुमारी चन्दलाई सुराकी भएको कागज बनाएर दुई लाख ७० हजार रुपैयाँ लिएका थिए । यस्ता धेरै अनियमितताको विरोध गर्दा डिएसपी शाही र इन्सपेक्टर भट्टराईबीच विवाद भएको स्रोत बताउँछ ।

      सो घटनापछि इन्सपेक्टर भट्टराईलाई सईमा घटुवा गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई लेखि पठाएको थियो । तर, गृहले त्यति गम्भीर कारबाही गर्न नहुने भन्दै कारबाहीको फाइल फिर्ता पठाएको छ ।

      डिएसपी शाहीलाई समेत यसमा कारबाही गर्नुपर्ने गृहका अधिकारी बताउँछन् । डिएसपी शाहीले पनि आफ्नै कर्मचारीलाई अन्याय गरेका थिए । यसअघि पनि धेरै प्रहरी अधिकारी आफन्तलाई सुराकी बनाएर पैसा खाएको आरोपमा डिएसपी शाही बदनाम भइसकेका छन् । तर, अझै यस्तो प्रवृत्ति रोकिएको छैन ।

      जुन संगठनमा कारबाही र पुरस्कारको व्यवस्था प्रभावकारी हुँदैन, त्यस्तो अवस्थामा संगठन कमजोर बन्दै जान्छ । गल्ती गर्नेहरुलाई निष्पक्षता भन्दा दबाबका आधारमा कारबाही हुने गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको समेत यसमा कमजोरी देखिन्छ ।

      महानिरीक्षक कमजोर हुँदा गृहले पेल्न थालेको छ । पछिल्लो पटक महानिरीक्षक खनालको सहमति बिना नै सरकारले सशस्त्रमा एआईजीको सरुवा गरेको थियो ।

      नयाँ समाचार

      राजपाद्वारा नागरिकता विधेयकको विरोध, नसाच्याए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी

      अर्को समाचार

      कर्णाली प्रदेशमा एक कोरोना संक्रमितको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ५ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ५ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ हप्ता अगाडि
      अर्को समाचार
      पोखराको होटलमा वृद्ध मृत फेला

      कर्णाली प्रदेशमा एक कोरोना संक्रमितको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ५ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ५ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi