• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      जलकुम्भी झार निकाल्दै राहत लिदै जलाहारी समुदाय

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      –हरि बाँस्तोला
      पोखरा । फेवातालको सुन्दरता र संरक्षणमा चुनौती बनेको जलकुम्भी झार यतिखेर यहाँका जलाहारी समूदायका लागि भने राहत पाउने माध्यम बनेको छ ।

      तालमा माछा पाल्ने, महाजाल थापेर तालका माछा छोप्ने र बजारमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका फेवाताल आसपासका जलाहारी समूदायका लागि जलकुम्भी झार झिक्नु यतिखेर दैनिकी जस्तो बनेको छ नै त्यसबाट प्राप्त राहतले बिहान बेलुकी छाक टार्न पनि सहयोगी बनेको छ ।

      विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्नका लागि जारी बन्दाबन्दीसँगै माछा बिक्री हुन छोडेपछि चिन्तत बनेका जलाहारी समूदायका व्यक्तिका लागि फेवातालको सिरानमा सप्रेको जलकुम्भी झार निकाले काम रोजगारको राम्रै विकल्प बनेको हो ।

      पोखरा महानगरपालिका सरसफाई महाशाखाको आर्थिक सहयोग एवम् वडा नं। १८ को समन्वयमा हर्पन मत्स्य सहकारी संस्थाद्वारा आयोजित कार्यक्रम अन्तर्गत माछापोखरी आसपासमा अवस्थित घोलमा मौलाएको जलकुम्भी झार निकालिएको हो ।

      प्रत्येक बर्ष बर्षादको समयमा फेवाताललाई कुरुप बनाउने जलकुम्भी झारको मुख्य श्रोतको रुपमा रहेको सो क्षेत्रको एक किलोमिटर लम्वाई र २० मिटर चौडाईको क्षेत्रबाट पहिलो चरणमा झार निकालिएको हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर जलाहारीले जानकारी दिनुभयो ।

      उहाँका अनुसार महानगर सरसफाई शाखाको पहिलो चरणमा दुई लाख ६२ हजार रुपैयाँ प्राप्त भएको थियो । १५ दिनसम्म दैनिक ५० जनाको संख्याका मजदुरले काम गरेर जलकुम्भी झार सफा गरिएको हो । मानिससँगै डुङ्गाको सहायताले झार निकाल्ने गरिएको छ ।

      “बन्दाबन्दीले भोकसंग संघर्ष गरिरहेका जलाहारी समूदायका लागि महानगरपालिकाले रोजगारी दिएर जीविकोपार्जनमा सहयोग गर्दै आएको छ,” उहाँले भन्नुभयो, “तालको सुन्दरता पनि बढने र जलाहारी समूदायको चुलो पनि तात्ने काम भएको छ ।”

      दोस्रो चरणमा पनि महानगरबाट दुई लाख ६२ हजार रुपैया प्राप्त भएको बताउँदै उहाँले त्यसबाट अन्यत्र स्थानमा पैmलिएको जलकुम्भी झार निकाल्ने गरिएको बताउनुभयो ।

      उहाँका अनुसार जलकुम्भी झार निकाल्दा महिला एवम् पुरुषले दैनिक तीन सय ५० रुपैयाका दरले समान ज्याला पाउने गरेका छन् ।

      जलाहारी समूदायका अगुवा ज्ञान बहादुर जलाहारीका अनुसार विगत लामो समयदेखि माछामा आधारित समूदायले फेवातालको जलकुम्भी र करौते झार श्रमदान गरि निकाल्दै आइएकोमा यस पटक भने महानगरले सहयोग गरेको छ ।

      हर्पन खोलाको भङ्गालो खपौदीतर्पm आएपछि केजमा माछा पाल्ने व्यवसाय समेत संकटमा परेको छ । सहयोग पाउने हो भने तालमा आएर जलकुम्भी झार निकाल्न जलाहारी समूदाय तयार रहेको उहाँको भनाई छ ।

      यस क्षेत्रमा जलाहारी समूदायलाई पहिलो चरणमा ६० परिवारलाई दुई हजार बराबरको राहत प्याकेज वितरण गरियो । छुटपुट रहेको केही परिवारलाई ३० बोरा चामल वितरण गरिएको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।

      गुणस्तर नेपाली संस्था मार्पmत बेल्जियम नागरिक सविनले पनि अप्ठेरोमा परेकालाई एक लाख रुपैया नगद प्रदानगर्नुभएको थियो ।

      “फेवातालको सरसफाई पनि हुने र बन्दाबन्दीका अवस्थामा जलाहारी समूदायलाई राहात पनि पुग्ने हुँदा रोजगार प्रदान गर्दै राहत वितरण गरिएको हो” उहाँले भन्नुभयो, “तालको सिरान र दायाबाँया पानीका घोलमा देखिएको जलकुम्भी झार जलाहारी समूदायलाई परिचालन गरि निकाल्ने योजना छ ।”

      नयाँ समाचार

      थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो

      अर्को समाचार

      जलकुम्भी झार निकाल्दै राहत लिदै जलाहारी समुदाय

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      १० घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      १ हप्ता अगाडि
      अर्को समाचार

      जलकुम्भी झार निकाल्दै राहत लिदै जलाहारी समुदाय

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      १० घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi