• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । चार बर्षदेखि अदालतको अन्तरिम आदेशको भरमा चलेको क्यासिनो रोयल बुधवारबाट बन्द हुने भएको छ ।

      याक एण्ड यतिसम्मको घर बाहल करार सम्झौताको समय सकिएसँगै अदालतको अन्तरिम आदेश पनि सकिने हुँदा क्यासिनो रोयल बन्द हुने भएको हो ।

      पाँच बर्ष अगाडी होटल र गिल्ट इन्भेष्टमेन्ट प्रालिबीच रोयल क्यासिनो चलाउने सम्झौता भएको थियो । तर क्यासिनोले करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सञ्चालक बीच लफडा सुरु भएको थियो ।

      होटलले क्यासिनो बन्द गर्न सूचना दिएपछि तत्कालिन क्यासिनो सञ्चालक सुरेन्द्रबाहादुर सिंहले अदालतबाट ‘स्टे अर्डर’ अर्थात् अन्तरिम आदेश जारी गराई करार समयसम्म क्यासिनो चलाउन दिने आदेश गराएका थिए ।

      अहिले उक्त क्यासिनो सिंहले बिक्री गरिसकेका छन् । सिंह पछि उक्त क्यासिनो भारतिय नागरिक आषिश पटेलले खरिद गरी नेपाली नागरिक जयन्ती थापाको नाममा राखेका थिए ।

      कर चुक्ता नभएको हुँदा रोयल क्यासिनो कागजमा मात्र खरिद बिक्री हुदैँआएको छ । जयन्तीको नामबाट सो क्यासिनो ६ महिना अगाडि अनिश शर्मा भन्ने गोकर्ण लामिछानेको नाममा आएको स्रोत बताउँछ ।

      अहिले रोयल क्यासिनो अनिश शर्माले चलाउँदै आएका छन् । उनले पनि कर, भाडा र कर्मचारीका तलब भने दिएका छैनन् । स्रोतका अनुसार तीन महिनादेखि रोयलका कर्मचारीले तलब पाएका छैनन् ।

      तर अनिशको समूहले क्यासिनोका नाममा होटल मालिकलाई तर्साउन केही गुण्डा र प्रहरीलाई शेयर बिक्री गरेको हल्ला बजारमा चलाएका छन् । होटलले बुधवारबाट क्यासिनोमा ताला लगाउने तयारी गरेको छ ।

      स्रोतका अनुसार श्रीलंकाको बिलिज कम्पनीलाई क्यासिनो दिने तयारीमा होटल छ । सोही कम्पनीले नेपालको मल्ल होटलमा पनि क्यासिनो बेलिज दुई बर्षदेखि सञ्चालन गर्दै आएको छ ।

      गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्र बहादुर सिंहले करोडौ रुपैंया कर चुक्ता नै नगरी कम्पनी रजिस्ट्रारमा मोटो रकमको चलखेल गर्दै जयन्तीको नाममा शेयर नामसारी गरिदिएको स्रोत बताउँछ ।

      सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झुक्याएको समेत स्रोतको दाबी छ ।

      रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ । त्यसमा अहिलेको १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँभन्दा बढी भइसकेको छ ।

      ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुले सुरेन्द्रबहादुर सिंह र कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीबीच छानबिन हुन आबाश्यक छ । जनप्रहार साप्ताहीकबाट

      Tags: याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने
      नयाँ समाचार

      एमसीसीको बाहानामा चीनलाई घेर्न नेकपामा यसरी खेल्दैछ अमेरिका

      अर्को समाचार

      सामूहिक बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      ४ दिन अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      ४ दिन अगाडि
      अर्को समाचार
      सामूहिक बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ

      सामूहिक बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi