• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      एमसीसीको बाहानामा चीनलाई घेर्न नेकपामा यसरी खेल्दैछ अमेरिका

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      एमसीसीको बाहानामा चीनलाई घेर्न नेकपामा यसरी खेल्दैछ अमेरिका
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । विश्व अर्थ राजनीतिमा बलियो बन्दै गएको चीनलाई रोक्नका लागि अमेरिकाले उसका वरिपरिका स–साना तथा विकासोन्मुख मुलुकलाई दबाब दिएर आफ्नो प्रत्यक्ष र परोक्ष उपस्थिति जनाउन थालेको छ ।

      त्यसैको सिलसिलामा उसले नेपालमा पनि प्रभावकारी उपस्थिति जनाउनका लागि विभिन्न परियोजनामार्फत लगानी गर्ने, आफ्ना गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारी छिराउन थालेको छ ।

      नेपालमा भने मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत अमेरिकाले त्यस्तो उपस्थिति जनाउन लागेको उच्च स्रोतको दाबी छ । यसलाई अमेरिकाको हिन्द महासागर सैन्य रणनीति (इन्डोप्यासिफक) अन्तर्गत नै राखिएको उच्च स्रोतहरूको दाबी छ ।

      त्यसो त अमेरिकाका अधिकारीले नै यसलाई इन्डोप्यासिफिक सैन्य रणनीतिमा आधारित रहेको पुष्टि गरिसकेका छन् ।

      उक्त प्रस्तावलाई आधिकारिकताका साथ पास गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिइएको छ । नेपालको राजनीतिमा ‘पावर ब्रोकर’को भूमिका खेल्ने विदेशी अधिकारीले बालुवाटार प्रवेश गरेरै एमसीसी पारित गराउनका लागि दबाब दिएको उच्च स्रोतको दाबी छ ।

      अमेरिकी अध्येताहरूले केही बर्षअघि त्यहाँको सरकारलाई सुझाव दिएका थिए– अबको ३० बर्षभित्र विश्वको अर्थतन्त्र एसीयामा केन्द्रिकृत हुनेछ र शक्तिशाली मुलुकमा चीन पहिलो, भारत दोस्रो हुनेछ ।

      उत्तर अमेरिका र युरोपमा केन्द्रिकृत विश्व अर्थव्यवस्था ढल्नेछ । यसपछि अमेरिकी सरकारले बजेटमा ल्यायो, एक सय ५० करोड डलरको इन्डो प्यासिफिक रिजनल सैन्य अभ्यासको कार्यक्रम, साथसाथ ५० करोड डलरचाहिँ तिब्बती शरणार्थीको पुर्नोत्थानको बजेट ।

      अब, अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनको सहायता यो बजेट भित्रबाट हो या हैन भन्ने विषयले नै इन्डो प्यासिफिकसँग यसको नाता कति भारी या कति हलुका छ भन्ने प्रस्ट बनाउँछ ।

      चीन या भारतको आर्थिक गतिलाई रोक्नका लागि नेपाल जस्तो कमजोर राजनीतिक व्यवस्था भएको मुलुकलाई धम्की, त्रास वा लोभमा आफ्नो उपस्थिति, चीन र भारतको अर्थव्यवस्थाको सूक्ष्म अध्ययन र प्रभावित बनाउनका लागि चलखेल गर्न जुनसुकै हदको उपयोगमा अमेरिका लागेको दाबी गरिएको छ ।

      सरकारका प्रवक्ताले सरकार एमसीसी पास गराउनुपर्ने कुन हदको दबाबमा छ भन्ने संकेत गर्दै भन्छन्– अमेरिकाले चाह्यो भने नेपाल जस्ता मुलुक तहसनहस हुन्छ । सुलेमानी बनाउन सक्छ । प्रधानमन्त्री ओली निकट रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाको उक्त भनाईमा केही गम्भिर संकेत रहेको अधिकारीहरूले बताएका छन् ।

      ‘सञ्चारमन्त्रीको भाषणले एमसीसी पास गराउनका लागि अमेरिकाको आग्रह नभई सरकारले धम्की पाएको भान हुन्छ’, उच्च स्रोतले भन्यो,‘यसको अर्को संकेतचाहिँ केही दिनसम्म एमसीसीको विरोध गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँग लामो छलफल गर्नासाथ संशोधन गरी पारित गर्नुपर्छ भन्ने भनाई पनि हो ।’

      ठूलो, प्रभावी र कम्युनिस्ट पार्टीका अध्यक्ष तथा शक्तिशाली प्रधानमन्त्री भन्छन्– एमसीसीमा कस–कसका हिडेन स्वार्थ छन् लेखाजोखा जर्न थाल्यो भने नेपालले विदेशी कुटनीतिक सम्बन्ध र सहयोग स्थापित नगरे हुन्छ ।

      अमेरिकी तथा युरोपेली मुलुकमा लामो समय बसेका र राजनीतिमा उत्रिएका विद्वान नेता भन्छन्– एमसीसी पास गराउनुपर्छ ।

      पावर ब्रोकरहरू भन्छन्– एमसीसी नेपालको हितमा छ । अनि, यहि सहयोग उर्जालगायतका क्षेत्रमा भनी सम्झौताका बुँदामा उल्लेख हुँदा नेपालको कानुनी मान्यता, संविधानको सर्वोच्चता भन्दा माथि मात्र होइन, जानाजान भविष्यको बृहत र शक्तिशाली भारतलाई पनि समर्थनको दबाबमा तानिएको छ ।

      ‘शंकास्पद विषयचाहिँ यो सहयोगमा नेपालको पनि लगानी अनिवार्य गरिएको छ । नेपालको लगानी अनिवार्य भनेकोचाहिँ उसको प्रत्यक्ष संलग्नता हुनु हो’, उच्च स्रोतले भन्यो,‘यसको अर्थ, यदि एमसीसी इन्डो प्यासिफिकसँगको नातामा रहन्छ भने नेपालको लगानी त्यसमा प्रत्यक्ष ठहर्नेछ । त्यो शक्तिशाली मुलुकको विश्व अर्थराजनीतिको रणनीतिमा कमजोर मुलुकको साथ मात्र हैन, लगानी पनि ठहर्नेछ ।’

      अमेरिकी, चिनियाँ या भारतीय सेना नेपालमा छिर्छ वा छिर्दैन भन्ने विषय मुख्य बहस भन्दा पनि प्रविधिको यो युगमा सूचनाको चुहावट, सरकारको गोप्य नीति र व्यवस्था अवस्था बारेको जानकारी चुहावट नै कमजोरी रहेको अधिकारीहरू बताउँछन् ।

      विश्वका शक्तिशाली मुलुकका ४० हजार भन्दा बढी जासुस नेपालका विभिन्न निकायमा सक्रियताका साथ काम गरिरहेका छन् । यो सबैभन्दा खतरनाक विषय हो । सूचना संकलन हुन सक्ने राजनीतिक दलका उपल्ला निकाय, सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, पत्रकार, व्यापारिक प्रतिष्ठानका उपल्ला तहमा रहेका कर्मचारीतन्त्रमा यस्ता जासुसको उपस्थिति बलियो र प्रभावकारी छ ।

      ‘यति हुँदा कुनै देशको सेना साधारण सम्झौताका आधारमा टुँडीखेलमा परेड खेल्नै पर्दैन, बन्दुक बोकेर भूमीमा छिर्नै पर्दैन । उसँग नेपालजस्तो मुलुकको हेउ यसै पत्ता लागेको हुन्छ, नेपालमा भइरहेका अन्य मुलुकका गतिविधिका विषयमा सहजै जानकार रहन्छ’, उच्च स्रोतले भन्यो,‘उसले यसका बलमा अझ प्रभावशाली जासुसलाई नेपालमा छिराउन सक्छ ।’

      अमेरिकासँग नजिक रहेको भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबल यहि प्रस्ताव पास गराउनका लागि रहनु पनि यसैको कारण रहेको बताइन्छ । त्यसो त नेपालमा अमेरिकी प्रभावलाई अझ बलियो र एकांकी बनाउनका निम्ति तथा चीनको प्रभावलाई धक्का दिन कांग्रेस नेता गगन थापालगायतको पनि राम्रै उपयोग भइरहेको उच्च स्रोतले जनायो ।

      ‘अमेरिकनिकट रहेका कांग्रेसका नेताको जोडबलमा यो कार्यक्रमलाई लागु गराउने तयारी थियो । तत्कालिन देउवा सरकारले गरेको सम्झौता थियो, ओली सरकारलाई भने परिबन्धमा पारेर धम्क्याइएको वा लाभ देखाइएको हुन सक्छ’, उच्च स्रोतले भन्यो ।

      त्यसो त देउवा सरकार ढल्नासाथ ओलीको नेतृत्वमा कम्युनिस्टको बलियो सरकार बनेपछि परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका प्रदिप ज्ञवाली रातारात अमेरिका पुगेका थिए । प्रधानमन्त्री ओलीको युरोप भ्रमणको तयारी हुँदै गर्दा भएको उनको अमेरिका भ्रमणमा पनि एमसीसी सम्झौता अनिवार्य गर्नका लागि दबाब दिइएको बताइन्छ । जनप्रहार साप्ताहीकबाट

      Tags: mcc in nepalबाहाना
      नयाँ समाचार

      कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु

      अर्को समाचार

      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      १ हप्ता अगाडि
      अर्को समाचार
      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi