• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      चीनबाट नेपाली नागरिक फर्काउन दुई विमान तम्तयार अवस्थामा

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      चीनबाट नेपाली नागरिक फर्काउन दुई विमान तम्तयार अवस्थामा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दै गर्दा चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्काउने बन्दोबस्त आफ्नोतर्फबाट लगभग पूरा भएको बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ।

      चीनको राजधानीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबेमा रहेका १८० जना नेपालीबाट उद्धारका लागि आवेदन प्राप्त भएको छ।

      स्वदेश फर्किन इच्छुक व्यक्तिहरू कोरोनाभाइरस महामारीको केन्द्रबिन्दुमा रहेको वुहान र वरपरका स्थानमा बस्दै आएका छन्।

      वुहानबाट सुरु भएको भनिएको नयाँ कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

      अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।

      नेपालबाट निर्देशन प्राप्त हुनासाथ हामी उहाँहरूलाई नेपाल फिर्ता पठाउँछौँ, मङ्गलवार लम्सालले भने।

      तर हुबेका विभिन्न स्थानमा छरिएका नेपालीहरूलाई वुहान ल्याउन एकदेखि दुई दिनसम्म लाग्ने बताइएको छ।

      लम्सालले भने, कुनै स्थान वुहानदेखि १० घन्टासम्म बस यात्रा गनु पर्ने दूरीमा छन्। उहाँहरूलाई वुहान ल्याउन हामीलाई केही समय चाहिन्छ।

      अध्ययन तथा काम गर्न गएका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका थिए।

      झन्डै २०० जना नेपालीहरू वुहान र त्यसवरपर बस्ने भए पनि दूतावासले उद्धारका लागि सूचना प्रकाशित गर्दा कुल १८० जनाले मात्र आवेदन दिएका थिए।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सका दुई विमान चीनको वुहानबाट ती नेपालीको उद्धार गर्न तम्तयार अवस्थामा छन्।

      तर चीनबाट ल्याइने नेपालीलाई केही दिनसम्म कहाँ अलग्गै निगरानीमा राख्ने भनेर सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन।

      यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए।

      पछिल्लो विवरणअनुसार ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ।

      उनीहरू ताइपेई पुगिसकेका छन् र उनीहरूलाई दुई सातासम्म अलग्गै राखेर स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

      Tags: corona virusचीनबाट नेपाली नागरिक फर्काउन दुई वायुसेवाका विमान तम्तयार अवस्थामा
      नयाँ समाचार

      एमसिसीको पुरारुप थाहा नभएकाले भ्रम फैलाए : परराष्ट्र मन्त्री

      अर्को समाचार

      नेपालमा ७ लाख भन्दा बढि बालबालिका शिक्षाको पहुँच बाहिर

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ५ घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      १ हप्ता अगाडि
      अर्को समाचार
      नेपालमा ७ लाख भन्दा बढि बालबालिका शिक्षाको पहुँच बाहिर

      नेपालमा ७ लाख भन्दा बढि बालबालिका शिक्षाको पहुँच बाहिर

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ५ घण्टा अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ४ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ४ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi