• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोनाभाइरसः इटालीमा संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढ्यो, चीनमा घट्दै

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कोरोनाभाइरसः इटालीमा संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढ्यो, चीनमा घट्दै
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । नियन्त्रण गर्ने अन्तराष्ट्रिय प्रयासका बाबजुद इटालीमा कोरोनाभाइरस संक्रमणको मामिला चार सय पुगेको छ। बितेका २४ घण्टामा इटालीमा यो दर २५ प्रतिशतले बढेको हो।

      अन्य युरोपेली राष्ट्रले पनि कोरोना संक्रमणको मामिला सार्वजनिक गरेका छन्। उनीहरूले ती संक्रमण इटालीबाट सरेको जनाएका छन्। बुधबार विश्व स्वास्थ्य संगठनले चीनबाहिर पहिलो पटक यो स्तरमा कोरोना संक्रमणको इटालीमा फैलिएको बताएको छ।

      हालसम्म विश्वव्यापीरुपमा ४० देशका ८० हजार मानिसहरूमा यो संक्रमण देखिएको छ। डिसेम्बरबाट सुरु भएको यस संक्रमणबाट चीन सबैभन्दा बढी प्रभावित छ। कोभिड-१९ नाम दिएको यो नविन कोरोनाभाइरसका कारण २७ सय जनाले ज्यान गइसकेको छ। इटालीका अधिकारीहरूले कोरोनाभाइरस संक्रमण संख्या ८० बाट ४०० पुगेको पुष्टि गरेका हुन्।

      हालसम्म इटालीमा यस संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ। यसको संक्रमण इटालीको मिलान शहर वरपर र भेनिस नजिकको भेनेटोमा ज्यादा देखिएको छ। संक्रमण बढेपछि इटालीको सरकारले ती क्षेत्रका स्कूल, विश्व विद्यालय तथा सिनेमाघरहरू बन्द गर्नुका साथै अन्य सार्वजनिक कार्यक्रमहरू स्थगीत गरेको छ।

      ११ शहरका ५५ हजार नागरिकलाई उसले क्वाराइनमा राखेको छ। जानकारहरूले कोरोनाभाइरसको संक्रमणले इटालीलाई आर्थिक मन्दीतर्फ लैजान सक्ने संकेत गरेका छन्।

      संक्रमणका कारण त्यहाँका क्याफेहरू रित्तो भएका छन् भने होटल बुकिङ पनि धमाधम स्थगीत हुन थालेको बिबिसीले जनाएको छ। इटालीमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि युरोपियन युनियनकी स्वास्थ्य मन्त्री स्टेला क्यारियाकिड्सले इटालीका स्वास्थ्य मन्त्रीसँग रोममा भेट गरेकी छन्।

      ‘सावधान हुनपर्ने भएपनि डराइहाल्नुपर्ने अवस्था भने छैन’, उनले भनिन्, ‘अझैपनि धेरैजनालाई यो भाइरसका बारेमा थाहा छैन र यो कहाँबाट सुरु भयो र कसरी फैलियो भन्ने पनि थाहा छैन।’

      बितेका दुई दिनमा अस्ट्रिया, क्रोएशिया, ग्रिस, नरवे, स्वीट्जरल्याण्ड, जर्जिया र उत्तरी म्यासेडोनियाले आफ्नो मुलुकमा पहिलो पटक कोरोनाभाइरसका संक्रमितहरू भेटिएको बताएका छन्। उनीहरूले ती संक्रमितहरूमध्ये धेरै जना इटाली पुगेर आएका मानिसहरू रहेको जनाए।

      यसैगरी स्पेन, फ्रान्स र जर्मनीले पनि थप संक्रमितहरू भेटिएको बताएका छन। संक्रमणबाट सावधानी अपनाउँदै आयरल्याण्डले ६ देश सम्मिलित रग्बी खेलहरू स्थगीत गरेको छ।

      युरोपका अलावा अल्जेरिया, ब्राजिल र पाकिस्तानमा कोरोनाभाइरस संक्रमणका पहिलो मामिलाहरू भेटिएको छ। यसैगरी मध्यपूर्वमा यसका धेरै संक्रमित इरानमा भेटिएका छन्। यसका कारण हालसम्म इरानमा १९ जनाको मृत्यु भइसकेको छ भने १३९ जना मानिसहरूमा यसको संक्रमण भेटिएको छ। मामिलाहरू सार्वजनिक भएपनि बुधबार इरानले कुनै पनि शहरलाई क्वारेन्टाइन राख्ने आफूहरूको योजना नरहेको बताएको छ।

      इरानले संक्रमण देखिएको कोम शहरमा नजान मानिसहरूलाई भनेको छ। उसले त्यसो भनेपनि लाखौं सिया मुसलमानहरूको आकर्षणको केन्द्र रहेको पवित्र स्थल भने बन्द गरेको छैन। यसैगरी चीनबाहिर सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा हालसम्म संक्रमणका १२ सय मामिला सार्वजनिक भएका छन्। यसैगरी यसबाट त्यहाँ १२ जनाको मृत्यु भएको छ।

      विश्वका अन्य मुलुकमा कोरोनाभाइरसका संक्रमितहरूका नयाँ संख्या थपिरहेको भएपनि चीनमा भने यो दर घट्दै गएको छ। चीनले मानिसहरूलाई घरभित्रै रहन दिएको आदेश र सार्वजनिक भेलामा लगाएको रोकको असरका रुपमा यसलाई हेरिएको छ।

      Tags: कोरोनाभाइरसः इटालीमा संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढ्योचीनमा घट्दै
      नयाँ समाचार

      दिल्ली हिंसाः मृत्यु हुनेको संख्या २४ पुग्यो, सयौं घाइते

      अर्को समाचार

      अवैध लागुऔषध सहित १८ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      १ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ४ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ४ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ४ हप्ता अगाडि
      अर्को समाचार
      नेपाली महिलाहरुलाई भारतमा यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

      अवैध लागुऔषध सहित १८ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      १ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi