• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      क्रिस्टिना कुकः नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      क्रिस्टिना कुकः नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।

      कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो।

      अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।

      कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको भन्दा १२ दिनले कम छ। केलीले सन् २०१५-२०१६ मा रुसका अन्तरिक्षयात्री मिखाइल कोर्निएन्कोसँगै ३४० दिन अन्तरिक्षमा व्यतीत गरेका थिए। “म यति बेला एकदमै भावविह्वल र खुसी छु,” अवतरण गरेको केही समयपछि संवाददाताहरूसँग कुरा गर्दै कुकले भनिन्।

      यसअघि गत वर्ष डिसेम्बर २८ मा पृथ्वी फर्किँदा विट्सनले एउटै यात्रामा २८९ दिन अन्तरिक्षमा बिताएर महिलातर्फ कीर्तिमान राखेकी थिइन्। तर तीनवटा यात्राका क्रममा उनले सर्वाधिक लामो समय अन्तरिक्षमा व्यतीत गरेकी छन्। उनी सन् २००२ मा पहिलो चोटि अन्तरिक्षमा गएकी थिइन्।

      पृथ्वीको परिक्रमा

      यो अभियानमा कुकले ५,२४८ पटक पृथ्वीको परिक्रमा गरिन्। त्यो क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन्। त्यो दूरी पृथ्वीबाट चन्द्रमा २९१ चोटि ओहोरोदोहोर गरेजति हो।

      सोयुज अन्तरिक्षयानमा कुकसँगै इटालियन यूरोपियन स्पेस एजेन्सीका लुका पार्मिटानो र रुसका अलेक्सान्डर स्क्वोर्त्सोफ पनि फर्किएका छन्। कुकसहित तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए

      कुकसहित तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए
      तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए

      क्रिस्टिना कुकले गत मङ्गलवार आईएसएसबाट गरिएको प्रत्यक्ष प्रसारणमा आफ्ना नायकका पाइला पछ्याउनु नै गौरवको कुरो भएको बताएकी थिइन्। उनले नयाँ पुस्ताका अन्तरिक्ष अन्वेषकहरूलाई उत्प्रेरणा दिने आफ्नो चाहना भएको बताएकी थिइन्।

      “जीवनमा के गर्न सकिन्छ र मेरा सपनाहरू के हुन् भनेर हुर्किँदो उमेरमा मैले विचार गर्दै गर्दा मेरा लागि आफ्नै प्रतिविम्ब देखिने व्यक्तिहरूतिर हेर्नु महत्त्वपूर्ण थियो। त्यस्तै प्रेरणा अरूका लागि बन्न पाउनु सम्भवत: गौरवको विषय हुन्छ।”

      पेगी विट्सन
      महिला अन्तरिक्षयात्रीमध्ये अमेरिकाकी पेगी विट्सनले अन्तरिक्षमा सर्वाधिक समय व्यतीत गरेकी छन्

      आईएसएसमा झन्डै ११ महिना बस्दा कुक अन्तरिक्ष अभियानका अन्य काममा सहभागी भइन्।

      गत वर्ष अक्टोबर १८ मा आफ्नै देशकी जेसिका मिअरसँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर कुकले ‘स्पेसवाक’ गरेकी थिइन्। त्यो महिलाहरू मात्र सहभागी पहिलो ‘स्पेसवाक’ थियो। एउटा बिग्रिएको उपकरण फेर्न उनीहरूले आईएसएसबाहिर सात घण्टा बिताएका थिए।

      त्यो ऐतिहासिक घटना सम्झिँदै कुकले एनबीसी न्यूजलाई भनिन्: “पहिला हामीले एअरलकबाट बाहिर आउन अनुमति पायौँ। हामी ह्यान्डरेल समाइरहेका थियौँ र हाम्रा आँखा एकअर्कासँग जुधे।” “हाम्रा लागि त्यो क्षण विशेष थियो र म त्यो कहिल्यै बिर्सिनेछैन।”

      लामो अन्तरिक्षयात्रा

      • भालेरी पोल्यकोफ (रुस): ४३७.७ दिन, १९९४-९५, मिर स्पेस स्टेशन
      • सर्गेइ अब्देएफ (रुस): ३७९.६ दिन, १९९८-९९, मिर स्पेस स्टेशन
      • भ्लादिमिर टिटोफ (यूएसएसआर) र मुसा मन्रोभ (यूएसएसआर): ३६५ दिन, १९८७-८८, मिर स्पेस स्टेशन
      • मिखाइल कोर्निएन्को (रुस) र स्कट केली (अमेरिका): ३४०.४ दिन, २०१५-१६, आईएसएस
      • क्रिस्टिना कुक (अमेरिका), ३२८ दिन, २०१९-२० अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र
      जेसिका मेअर र क्रिस्टिना कुक
      सन् २०१९ को अक्टोबरमा ऐतिहासिक स्पेसवाक गर्नुअघि मिअर र कुक

      स्पेसवाकको कीर्तिमान

      अक्टोबरमा इतिहास रचेका कुक र मिअर पछि ज्यानुअरीमा सँगसँगै थप दुई पटक आईएसएसबाहिर निस्किएर अन्तरिक्षमा हिँडे। अन्तरिक्षबाहिर हिँड्ने प्रथम महिला युएसएसआरकी स्वेत्लाना सभित्स्का हुन्। उनले सल्युट ७ अन्तरिक्ष केन्द्रबाहिर पुरुष अन्तरिक्षयात्री भ्लादिमिर झानिवेकोभसँग सन् १९८४ को जुलाई २५ तारिखमा तीन घण्टाभन्दा बढी काम गरेकी थिइन्।

      कुकले यसअघि आफ्नो यात्राले नासालाई लामो समय अन्तरिक्षयात्रा गर्दा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न सहयोग गर्ने बताएकी थिइन्। नासाले सन् २०२४ सम्ममा अन्तरिक्षयात्रीलाई पुन: चन्द्रमामा पठाउने लक्ष्य लिएको छ। कुकसहित अन्तरिक्षयात्रीको टोलीका अन्य सक्रिय सदस्य उक्त योजनाका लागि सम्भावित उम्मेदवार हुन्।

      स्वेत्लाना सभित्स्का
      स्वेत्लाना सभित्स्का अन्तरिक्षबाहिर हिँड्ने प्रथम महिला हुन्

      आईएसएसमा रहेको बेला उनले प्रोटीनसँग सम्बन्धित प्रयोग गरेकी थिइन्। क्यान्सर उपचारका लागि प्रोटीनको असर के हुन सक्छ भन्ने परियोजनाअन्तर्गत उनले त्यसो गरेकी थिइन्। अन्तरिक्षयात्राका क्रममा महसुस गरिने न्यून गुरुत्वाकर्षणबारे उनी उनी बारम्बर चर्चा गर्छिन्।

      एउटा अन्तर्वार्तामा उनले आफ्नो शरीर १८० डिग्री घुमाउँदै भनेकी थिइन्: “मन लागेको बेला छाना र भुइँ जतातिर पनि उफ्रिन पाउने ठाउँमा हुन पाउनु एकदमै रमाइलो हुन्छ।” “तर अरू सबै जना भएकै ग्रहमा चाँडै पुग्न म पनि चाहन्छु।”

      क्रिस्टिना कुक

      एउटै अन्तरिक्षयात्रामा सबैभन्दा बढी समय बिताउने व्यक्ति भने रुसला भालेरी पोल्यकोफ हुन्। उनी सन् १९९४-९५ मा मिर अन्तरिक्ष स्टेशनमा ४३७ दिन बसेका थिए।

      कुक गत वर्ष १४ मार्चमा आईएसएसमा गएकी थिइन्। उनले त्यहाँ छ महिना बिताउनुपर्ने थियो। तर उडानतालिकाका कारण एप्रिलसम्म उनको बसाइ लम्बिएको थियो।

      मिशिगनको ग्र्यान्ड र्‍यापिड्समा जन्मिएकी उनी नर्थ क्यारलाइनामा हुर्किन्। उनले भौतिक विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन गरेकी छन्। अन्तरिक्ष केन्द्रमा पुगेलगत्तै उनले महिला मात्रैको पहिलो स्पेसवाक गर्नुपर्ने थियो। तर अन्तरिक्षयात्रा गर्दा लगाउने पोसाकको आकारका कारण नासाकी सहकर्मी एन मक्लेन त्यसमा सहभागी हुन पाइनन्। उनको ठाउँमा अर्का सदस्य निक हेगलाई त्यो काम गर्न लगाइएको थियो।

      Tags: क्रिस्टिना कुकः नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास
      नयाँ समाचार

      डोल्पाबाट विभिन्न हतियार सहित १ जना पक्राउ

      अर्को समाचार

      पाटे बाघको छाला सहित तिन जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      १ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ३ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ३ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ४ हप्ता अगाडि
      अर्को समाचार
      पाटे बाघको छाला सहित तिन जना पक्राउ

      पाटे बाघको छाला सहित तिन जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      १ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi