• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अज्ञात व्यक्तिले क्यासिनो रोयल सञ्चालन गरेको होटलको आरोप, कसले दियो संरक्षण ?

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      अज्ञात व्यक्तिले क्यासिनो रोयल सञ्चालन गरेको होटलको आरोप, कसले दियो संरक्षण ?
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो २० माघबाट कानुनतः अबैध भएको छ । अदालतको ‘स्टे अर्डर’को भरमा सञ्चालित क्यासिनो रोयल होटलसँगको करार सम्झौता सकिएसँगै अवैध भएको हो । तर गुन्डागर्दी शैलीमा क्यासिनो सञ्चालन गरिँदै आएको छ । लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हँुदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशअनुसार  चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको थियो । २० माघमा होटलसँगको करार सम्झौता सकिए पनि केही आपराधिक समूहले होटललाई मात्र नभइ राज्यको नियम कानुनलाई नै धोती लगाउँदै सञ्चालन गर्दै आएका छन् । होटल याक एण्ड यतीले घर खाली गर्न राज्यको बिभिन्न निकायलाई लिखित निबेदन दिएको थियो । तर कतैबाट सुनवाई भएको छैन । क्यासिनो रोयल भने सञ्चालन हुँदै आएको छ । केही भ्रष्ट प्रहरी र नेताको साँठगाँठमा अवैध तरिकाले सञ्चालान हुँदै आएको होटल स्रोत बताउँछ । 
      पाँच बर्षदेखि क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालीको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्ट इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार बर्ष अगाडि स्टे अर्डर लिई सञ्चालन गर्दै आएको थियो । यस अवधिमा गिल्ट इन्भेष्टमेन्टका आधा दर्जनले क्यासिनो सञ्चालन गरे तर कसैले पनि घर भाडा र कर्मचारीको तलब तथा राज्यलाई तिर्नुपर्ने कर तिरेनन् । चार बर्षसम्म अदालतको आडमा लुटतन्त्र मञ्चाएको गिरोह अहिले त्यहि पैसाले क्यासिनो कब्जा गर्ने रणनीतिमा लागेको स्रोतको दाबी छ ।  उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया लुटेका थिए । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेका थिए । तीन बर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँगै ४० आना जग्गा ६० करोडमा खरिद गरेका छन् । मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मुल्य भन्दा बढी ऋण पास गराएका छन् ।  सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बदनाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्यासिनो चलाउन पाँउ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो । स्रोतका अनुसार शर्माले नेपाल प्रहरीका एक पूर्वडिआईजीदेखि केही क्यासिनो माफियालाई बोकेर हिँडेका छन् । शर्माले काठमाडौं प्रहरीका केही बरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाको दाबी गर्दै हिँडेको स्रोतले जनायो । त्यसो त होटलले एक सूचना जारी गर्दै अज्ञात व्यक्ति र समूहले क्यासिनो सञ्चालन गरेको जानकारीमा आएकाले कानुनसम्मत हिसाबले उक्त कार्य रोक्न भनेको छ । होटलको सूचनामा भनिएको छ,‘क्यासिनो नियमावली २०७० को नियम ३मा इजाजतपत्र नलिई क्यासिनो चलाउन नपाउने पर्यटन मन्त्रालयको नियम उल्लंघन नगर्न अनुरोध गरिन्छ ।’ जनप्रहार साप्ताहिकबाट।

      नयाँ समाचार

      बानेश्वरबाट प्रकाण्डका छोरा पक्राउ

      अर्को समाचार

      चौधरी ग्रुपद्वारा श्रमिकमाथि शोषण ,३०० कामदारको बिचल्ली

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ४ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ४ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      १ महिना अगाडि
      अर्को समाचार
      चौधरी ग्रुपद्वारा श्रमिकमाथि शोषण ,३०० कामदारको बिचल्ली

      चौधरी ग्रुपद्वारा श्रमिकमाथि शोषण ,३०० कामदारको बिचल्ली

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi