• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      टिप्परकाे ठक्करबाट सुनसरीमा साइकल यात्रीको ज्यान गयो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं, बारा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

      काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अण्डरपास सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश नम्बर २-०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कठहरिया गाउँपालिका-४ घर भएका १९ वर्षीय राकेश कुमार चौधरी र सोही गाउँपालिका-७ घर भएका २४ वर्षीय मुन्ना चौधरीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

      ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

      यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका(२ निम्बु फारमस्थित सडकमा ना।७ त १४५५ नम्बरको ट्याक्टरको टेलरबाट खसेर गम्भीर घाइते भएका पर्सा सखुई जमुनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय लालबाबु पटेललाई उपचारको लागि अल्पाईनअस्पताल सिमरातर्फ लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्यु भएको छ ।

      ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका-७ पाथिभरास्थित सडकमा ग।१४ प ३७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका २३ वर्षीय नरेश घर्तीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

      साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका-४ बस्ने १८ वर्षीय समिर गुरुङलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

      नयाँ समाचार

      झापाबाट लुकाई छिपाई राखेको दुई थान भरुवा बन्दुक बरामद

      अर्को समाचार

      प्रहरीभित्र यौनकाण्ड: पूर्वडीएसपी खिउजुविरुद्ध किटानी जाहेरी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ३ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ३ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ६ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      ६ दिन अगाडि

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      १ हप्ता अगाडि
      अर्को समाचार
      प्रहरीभित्र यौनकाण्ड: पूर्वडीएसपी खिउजुविरुद्ध किटानी जाहेरी

      प्रहरीभित्र यौनकाण्ड: पूर्वडीएसपी खिउजुविरुद्ध किटानी जाहेरी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ३ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ३ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ६ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      ६ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi