• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      नेपाल भ्रमण वर्ष : भद्रपुर विमानस्थलमा पहिलो हवाई यात्रुलाई सम्मान

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      नेपाल भ्रमण वर्ष : भद्रपुर विमानस्थलमा पहिलो हवाई यात्रुलाई सम्मान
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      झापा । भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ ।

      नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो ।

      भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङघसंस्था, सहकारी संस्था र नेपाल कम्यु्निष्ट पार्टी पर्यटन विभाग झापा समितिले संयुक्त रुपमा आज बिहान पहिलो उडान श्री एयरलाइन्स र दोस्रो बुद्ध एयलाइन्सद्वारा काठमाडौबाट भद्रपुर विमानस्थल हुँदै आएका यात्रुलाई सम्मान गरेको नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले बताए ।

      नगरपालिका र उड्डयन कार्यालयको संयुक्त पहलमा पूर्वी नेपालका पर्यटकीयस्थलबारे जानकारी दिन विमानस्थलमै डिजिटल डिस्प्ले बोर्डसमेत राखिएको छ । विमानस्थलबाट बाहिरिने यात्रुलाई पर्यटकीयस्थलका बारेमा जानकारीसहितको ब्रोसर बाँडिएको थियो । प्रमुख चुँडालले काठमाडौंँबाट झापा हुँदै आउने यात्रुलाई नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथासम्म एकै दिन घुमाएर ल्याउने व्यवस्थासमेत मिलाइएको बताए ।

      उनले विमानस्थलबाट केचनाकवल गाडीमा लैजाने र सगरमाथाको आधारशिविरसम्म जान चाहने यात्रुलाई सीता एयरलान्यसद्वारा सोलुखम्बुको लुक्ला विमानस्थल पु¥याइने योजना रहेको बताए । उनका अनुसार आजदेखि शुरु गरिएको पहिलो हवाई यात्रुलाई सम्मान कार्यक्रम सात दिनसम्म चल्ने छ ।

      पहिलो पर्यटकलाई ढाकाटोपी

      झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको थियो । सङ्घीय सांसद राम कार्की, प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय प्रियङ्का मल्लिक, पिङ्की मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।

      मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ ।

      कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच तथा किराँत, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत गरियो ।

      दिनभर काँकडभिट्टामा जातीय पहिचान र कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताइन् । पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्ड राखिएको छ । रासस

      Tags: नेपाल भ्रमण वर्षस् भद्रपुर विमानस्थलमा पहिलो हवाई यात्रुलाई सम्मान
      नयाँ समाचार

      नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह पक्राउ

      अर्को समाचार

      नेपाल भ्रमण वर्ष : इलाममा पर्यटकलाई एक रुपैयाँमा बास

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      १ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ३ हप्ता अगाडि
      अर्को समाचार
      नेपाल भ्रमण वर्ष : इलाममा पर्यटकलाई एक रुपैयाँमा बास

      नेपाल भ्रमण वर्ष : इलाममा पर्यटकलाई एक रुपैयाँमा बास

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      १ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi