• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      प्रहरीभित्र यौनकाण्डः प्रहरी रिपोर्ट बनाउन आएकी युवतीमाथि यस्तो हर्कत

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार
      0
      प्रहरीभित्र यौनकाण्डः प्रहरी रिपोर्ट बनाउन आएकी युवतीमाथि यस्तो हर्कत
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल प्रहरीमा कार्यरत तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीहरू घुसकाण्डमा बद्नाम भएका बेला यौनकाण्डका श्रृब्खला सुरु भएका छन् ।

      प्रहरीका उच्च अधिकारीकै यौन काण्ड बाहिरिन थालेका हुन् । नेपाल प्रहरीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढ महिना अघि जागिरबाट हात धुनु परेको तथ्या फेला परेको हो ।

      जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई बर्ष बाँकी हुँदा नै राजीनामा दिएका हुन् । २३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालय उजुरी छानवीन शाखामा मुद्धा हालेपछि जागिर छाडेर उनी फरार भएका हुन् ।

      केही समय अघिसम्म महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दुव्र्यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

      सो आरोप लागेपछि मोरङमा कार्यरत रहेका खिउजुले डेढ महिना अघि जागिरबाट राजिनामा दिएर सम्पर्क विहिन भएका छन् । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानवीन समितिले भने उनको फाइल लुकाएको छ ।

      प्रहरी नायव महानीरिक्षक (डिआइजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको स्रोतले जनाएको छ । चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपार्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन् ।

      प्रहरी रिपोर्ट चापागाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानमा कोठामा पु¥याइ बलात्कार गरेको उजुरीमा उल्लेख थियो ।

      निरन्तर ६ महिनासम्म बलात्कार गरेका उनको सरुवा मोरङ जिल्ला प्रहरी कार्यालयमा भएको थियो । ती युवतीलाई विभिन्न प्रलोभन दिएर बलात्कार गरेको आरोप उनी माथि छ ।

      डिएसपी खिउजुको सरुवा भएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । पहिला महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधान कार्यालयमा पुगेर उजुरी दिएकी थिइन् ।

      त्यसपछि खिउजु दम्पत्तीले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वसन दिए पनि किशोरीले मुद्धा फिर्ता नलिने बताएकी थिइन् ।

      प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भनेर ललितपुर नेकपाका केही युवा नेताहरू अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्धा त्यतिकै प्रहरी प्रधान कार्यालयमा अलपत्र परेको छ ।

      डिआइजी न्यौपानेले नै यस्ता मुद्धा कति आउँछन कति भन्दै फाइल खोल्न मान्नु भएन धेरै प्रहरीको उजुरी आएका छन् सबैको हेरेर साध्य लाग्दैन’, डिआइजी न्यौपानेको भनाई उदृत गर्दे प्रधान कार्यालय स्रोतले भन्यो उहाँ बसिन्जेल यो फाइल खुल्दैन ।’ डिआइजी न्यौपानेले उनलाई
      किन संरक्षण गरेका हुन भन्ने बारेमा केही खुलेको छैन ।

      हालै मात्र प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले पनि यौन शोषण गरेको भन्दै तीन जना महिला प्रहरी कर्मचारीले उजुरी दिएको चर्चामा छ । उक्त विषयमा पनि छानबिन हुन सकेको छैन ।

      अबको १२ दिनपछि डिआइजी न्यौपाने ३० बर्षे सेवा अवधिका कारण जागिरबाट विदा हुदैछन् । एक प्रहरी अधिकृतका अनुसार त्यसअघि उनी त्यस्ता फाइल खोल्न चाहैनन ।

      आफ् नो कार्यकालमा खासै योगदान गर्न नसकेका डिआइजी न्यौपानेले प्रहरीभित्रका गुनासालाई छानवीन नगरी विदा हुन लागेका हुन । आन्तरिक शुद्धिकरणमा लागेको प्रहरी संगठनभित्र खिउजुमात्र होइन अन्य प्रहरीलाई पनि बलात्कार काण्डले पछ्याउन छाडेको छैन ।

      केही दिन अघि मात्रै प्रहरीको विधिविज्ञान प्रयोगशालामा कार्यरत एसएसपीलाई त्यहीको महिला प्रहरी कर्मचारीमाथि बलात्कारको अभियोग लागेको छ । तर उनले राजिनामा भने दिएका छैन ।

      जनप्रहार साप्ताहिकबाट

      Tags: यी हुन् प्रहरी रिपोर्ट बनाउन आएकी युवतीलाई कोठामा लगेर ६ महिनासम्म यौन शोषण गर्ने डिएसपी
      नयाँ समाचार

      करोडौं ठगी गर्ने गजमेर : जसले जेललाई पनि अखडा बनाए

      अर्को समाचार

      अवैध लागुऔषध सहित ६ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      २ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      ३ हप्ता अगाडि
      अर्को समाचार
      अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ

      अवैध लागुऔषध सहित ६ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      १ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      १ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi