• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री बालेन शाहले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      तीनकुने पुलको ठेक्का कानून मिचेर तोडियो ,विकास समितिको निर्देशन लत्याइयो

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      तीनकुने पुलको ठेक्का कानून मिचेर तोडियो ,विकास समितिको निर्देशन लत्याइयो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कानून मिचेर पप्पु कन्स्ट्रक्सनसितको ठेक्का तोडेको भेटिएको छ । आयोजनाले काठमाडौंको तीनकुनेस्थित बागमती पुलको ठेक्का नियम मिचेर तोडेको फेला परेको हो ।

      अयोजनाले खरीद ऐनको दफा ५९ (७) अनुसार ठेक्का तोडेको उल्लेख गरेको छ । यो दफामा सार्वजनिक निकायसँग खरीद सम्झौता गर्नेले सम्झौताबमोजिम काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौताबमोजिम कामको प्रगति नगरेको अवस्थामा सार्वजनिक निकायले जुनसुकै बखत सम्झौता अन्त्य गर्न सक्ने उल्लेख छ ।

      आयोजना आफैंले साइट क्लियर नगरेको र डिजाइन पुनरावलोकनका लागि भन्दै काम रोक्न निर्देशन दिएको अवस्थामा यो कानूनी व्यवस्था आकर्षित नहुने व्यवसायीको दाबी छ । आयोजनाले कानूनी प्रावधानको गलत व्याख्या गरी ठेक्का तोडेको आरोप निर्माण व्यवसायीको छ । करारको कुनै शर्त नै उल्लेख नगरी ठेक्का तोडिएको कम्पनीले बताएको छ ।

      विभागको सो सूचनाअगावै निर्माण कम्पनीले आफ्नोतर्फबाट मंसिर २ गते नै विभाग र आयोजनामा ठेक्का तोडेको सूचना दर्ता गराएको दाबी गरेको छ । ठेक्काको दफा ५८.२ बी र डी बमोजिम ठेक्का तोडेको पप्पु कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर रन्जन ठाकुरले बताए ।

      सम्झौता र खरीद नियमावलीको नियम १२३(३) मा आयोजनाले काम गर्ने साइट २८ दिनभित्र उपलब्ध नगराएमा र सम्झौताबमोजिम बील पेश भएको ८४ दिनभित्र भुक्तानी नदिएमा निर्माण कम्पनीले ठेक्का तोड्न सक्ने प्रावधान छ बील पेश गरेको २ साढे वर्षभन्दा बढी भइसक्यो ।

      तर, ७ करोड ४९ लाख रुपैयाँ भुक्तानी अड्काएर राखेको छ । यो अवस्थामा हामीले एकतर्फी ठेक्का तोड्न सक्छौं,’ ठाकुरले भने, ।।।हामीले ठेक्का तोडेको सूचना दर्ता गराइसकेपछि विभागले आफ्नो कमजोरी ढाकछोप गर्न अहिले आएर ठेक्का तोडिएको सूचना निकालेको छ ।’

      लत्याइयो समितिको निर्देशन

      संसद्को विकास समितिले पुलचोक इन्जिनियरिब अध्ययन प्रतिष्ठानको डिजाइनका आधारमा निर्माण कार्य अघि बढाउन आयोजनालाई २०७६ जेठ ३१ मा निर्देशन दिएको थियो । पुलको स्थलगत अवलोकनपछि विकास समितिले तयार पारेको प्रतिवेदनले दिएको निर्देशनविपरीत आयोजनाले ठेक्का तोडेको दाबी निर्माण कम्पनीको छ ।

      इन्जिनियरिब अध्ययन संस्थानको प्रतिवेदन आएपछि त्यसका आधारमा काम बढाउन सरकारलाई निर्देशन दिएकोमा विभागले आफ्नो कमजोरी लुकाउन ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरेको आरोप निर्माण कम्पनीले लगाएको छ । समिति सभापति कल्याणी खड्काले आयोजना समयमै पूरा नहुनुमा सरकारी निकाय पनि दोषी रहेको बताएकी थिइन् । आयोजना समयमै पूरा नहुनुमा सरकारी निकायसमेत दोषी रहेको निचोड निकालेर विभागीय कारवाहीको सिफरिस गरेको थियो ।

      सडक विस्तार झूठको पुलिन्दा

      आफ्नै ढिलासुस्तीका कारण समयमा काम नसकिने भएपछि आयोजनाले सम्झौता अवधिलाई २०७७ असार ३ गतेसम्म थपेको थियो । तर, आयोजनाले निकालेको ठेक्का तोड्ने सूचनामा ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०७५ असार ५ गते उल्लेख गरिएको छ । जब कि, सडक विभागका महानिर्देकको अध्यक्षतामा २०७५ चैत २७ गते भएको बैठकमा इन्जिनियरिब अध्ययन संस्थानको डिजाइन स्वीकृत नहुँदासम्मका लागि काम रोक्ने निर्णय भएको छ ।

      आयोजनाले त्यसअघि २०७५ कात्तिक २५ मा इन्जिनियरिब अध्ययन संस्थानमार्फत अध्ययन गर्नुपर्ने निर्णय गरेको कागजातमा देखिन्छ आयोजनाले यो व्यहोरा उल्लेख गर्दै निर्माण कम्पनीलाई मंसिरको १८ गते लेखेको पत्रमा इन्जिनियरिब संस्थानको पुनरावलोकन डिजाइन नआउन्जेल
      निर्माण अघि नबढाउन भनेको छ ।

      इन्जिनियरिब अध्ययन संस्थानले २०७६ जेठ २३ गते डिजाइन पुनरावलोकन गरी पाइल क्यापलाई यथावत राखी दयाँबाँया पाइल राख्ने प्रतिवेदन दिएको थियो । त्यसअघि दुईतर्फी १७० मीटर फराकिलो सो पुलको ४ ओटा जगमध्ये तीन ओटाको काम पूरा भइसकेको छ ।

      निर्माण भएका ४ जगका ६४ पाइलमध्ये एउटा पाइलको निर्माणको क्रममा १६ मीटर ढलान गरिसकेपछि माटो भासिएकाले विभाग र निर्माण व्यवसायीबीच सो पिलरमा डेढ टन फलामे डण्डी प्रयोग गरी क्याप ढलान गर्ने सहमति भएको थियो । २०७५ असार ५ मै म्याद सकिएको भन्दै ठेक्का तोडेको सूचना निकाल्ने आयोजनाले इन्जिनियरिब अध्ययन संस्थानको प्रतिवेदन २०७६ जेठ २३ मा किन बुझ्यो यो प्रश्नको जवाफ अयोजनासँग छैन ।

      आयोजनाले पाइल क्याप भत्काउन निर्माण कम्पनीलाई आदेश दिएपछि निर्माण विवाद सुरु भएको हो । पुलका ४ ओटा जगमध्ये एउटामा प्रहरी वृत्तको पर्खाल परेको र प्रहरीले सो पर्खाल हटाउन आलटाल गरेपछि काम हुन पाएको थिएन । सडक विभागले सो पर्खाल हटाउन २०७४ असोजमा प्रहरीलाई पत्राचार गरे पनि अहिलेसम्म सो अवरोध हटेको छैन ।

      निर्माण स्थलमा विद्युतको पोल र खानेपानीको पाइप अहिलेसम्म नहटेको निर्माण कम्पनीले बताएको छ । जव कि, विभागले प्राधिकरणलाई २०७३ चैत र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २०७४ असोजमा पत्राचार गरेको थियो । अहिले पनि आयोजनाले ५० प्रतिशत साइट उपलब्ध गराउन नसकेको बताइएको छ ।

      आयोजनाको ५० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले बताएको छ । विभागले अहिलेसम्म सम्पन्न भएको कामको साढे ७ करोड रुपैयाँ भुक्तानी अड्काएर राखेको छ । जव कि, सार्वजनिक खरीद ऐनको दफा ७ (३) मा सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई निर्माण कार्यको खरीद कारवाही शुरु गर्न नहुने व्यवस्था गरेको छ ।

      अदालतको आदेश

      पप्पु कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न थालिएको प्रक्रिया अघि नबढाउन अदालतले आदेश दिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौंको तीनकुनेस्थित बागमती पुलको ठेक्का तोडेर कालोसूचीमा राख्न अघि बढाइएको प्रक्रियाविरुद्ध पप्पु कन्स्ट्रक्सनले दिएको मुद्दामा काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

      आदेशमा सडक विभाग, सडक विस्तार आयोजनालगायतका विपक्षीलाई १५ दिनभित्र आ-आफ्नो प्रमाणसहित उपस्थित हुन भनिएको छ । सडक विभागले गत मंसिर ४ गते ठेक्का तोडेको सूचना निकालको थियो । अदालतले कम्पनीको बैंक जमानत जफत नगर्न पनि आदेश दिइएको छ ।

      Tags: ठेक्का
      नयाँ समाचार

      यी हुन् विद्यालयको जग्गा आफ्नो नाममा राखेर बैँकबाट लाखौँ झ्वाम पार्ने सस्कृत माविका पुर्वप्रधानाध्यापक

      अर्को समाचार

      खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा विजयी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १२ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      २ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      २ दिन अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      ३ दिन अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      ३ दिन अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      ३ दिन अगाडि
      अर्को समाचार
      खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा विजयी

      खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा विजयी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १२ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      २ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      २ दिन अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi