• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      मेट्रो आउन मारामार

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार
      0
      मेट्रो आउन मारामार
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      मेट्रो, सीआइबी र एक नम्बर प्रदेशको लागि तीन डिआईजी कसरतमा

      काठमाडौं । नेपाल प्रहरीले डिआईजी सरुवाको तयारी थालेको छ । डिआईजीको एक बर्षमा सरुवा गर्ने प्राबधान भए पनि भागबण्डा पु¥याउन डिआईजी सरुवाको तयारी गरेको हो । महानगरीय आयुक्तको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), एक नम्बर प्रदेश तथा पाँच नम्बर प्रदेश जान डिआईजीहरूबीच चर्को प्रतिस्पर्धा सुरु भएको हो ।

      स्रोतका अनुसार आयुक्तको कार्यालय आउन गत साता बढुवा भएका डिआईजी विश्वराज पोखरेलले चाहाना देखाएका छन् । आयुक्त कार्यालय नभए पोखरेल सीआइबी या एक नम्बर प्रदेशमा कुनै पनि हालतमा जान पाउनुपर्ने भन्दै माग गरेका छन् ।

      उता एक नम्बर प्रदेशका डिआईजी केदार रिजालले पनि आयुक्त कार्यालय ताकेका छन् । दुई नम्बर प्रदेशका डिआईजी हरि पालले भने सीआइबी खोजेका छन् । उता पाँच नम्बर प्रदेशका डिआईजी पिताम्बर अधिकारीले पनि सीआइबी नै चासो देखाएका छन् । पहिला सीआइबीमा बसेर काम गरेको अनुभव डिआईजी अधिकारीसँग छ । चुनौतीका रुपमा देखिएको दुई नम्बर प्रदेशमा उल्लेखनिय कार्य गरी शान्ति सुरक्षा कायम गर्न सक्षम मानिएका डिआईजी पाललाई आईजीपी सर्वेन्द्र खनालले सीआइबीको जिम्मा लगाउने तयारी गरेका छन् ।

      दुई नम्बर प्रदेशमा व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिएका प्रद्युन्न कार्कीलाई पठाउने लागेको स्रोत बताउँछ । तर कार्कीले पनि आयुक्तको कार्यालय या एक नम्बर प्रदेश जाने ईच्छा देखाएका छन् । तर दुई नम्बर प्रदेशमा सुरक्षा चुनौति देखिएका कारण अन्य डिआईजीले कमाण्ड गर्न नसक्ने भन्दै डिआईजी पालको बिकल्प कार्की भएको भन्दै दुई नम्बर प्रदेशलाई कार्की तयार पारिएको हो । एक नम्बर प्रदेशमा आफ्नो क्षमता देखाएका डिआईजी केदार रिजाल पनि आयुक्त कार्यालयको कमाण्ड सम्हाल्न लागि परेका छन् । तर आईजी खनाल आयुक्तका डिआईजी शैलेश थापा परिवर्तन गर्ने मनस्थितमा छैनन् । गृहमन्त्रालयले थापाको कार्यशैली भने मन पराएको छैन ।

      कमाण्डमा कमजोर भएको दाबी गर्दै गृहले थापाको ठाँउमा एक नम्बर प्रदेशका डिआईजी रिजाल अथवा पाँच नम्बरका पिताम्बर अधिकारीलाई अगाडी सारेको छ । प्रदेशमा जान डिआईजी शेरबहादुर बस्नेत, मनोज नेउपाने लगायतका आधा दर्जन डिआईजी लागि परेका छन् ।

      आजको जनप्रहार साप्ताहिकमा समाचार छापिएको छ।

      नयाँ समाचार

      डाँका विष्णु तामाङ्गको रोचक कहानी

      अर्को समाचार

      पाँचथर घटना: तालीमको खाजामा सिसाको टुक्रा ,घटनास्थल नजिकै आत्महत्या

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ३ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ७ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ७ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १ हप्ता अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      २ हप्ता अगाडि
      अर्को समाचार
      पाँचथर घटना: तालीमको खाजामा सिसाको टुक्रा ,घटनास्थल नजिकै आत्महत्या

      पाँचथर घटना: तालीमको खाजामा सिसाको टुक्रा ,घटनास्थल नजिकै आत्महत्या

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ३ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ७ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ७ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi