• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      फेसबुकमा जथाभावी कमेन्ट र शेयर गर्दै हुनुहुन्छ? पक्राउ परिएला !

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in अपराध समाचार, समाचार
      0
      फेसबुकमा जथाभावी कमेन्ट  र शेयर गर्दै हुनुहुन्छ? पक्राउ परिएला !
      399
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ। कतै तपाईंले सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने , होच्याउने वा जथाभावी भन्ने गर्नुभएको छ ? वा विद्युतीय माध्यममा कोही कसैको अपमान गरिरहनु भएको त छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाईलाई कडा कारवाही हुन सक्छ। रमाइलोको लागि त हो नि भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ।

      ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ। सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने गरेमा त्यस्तो क्रियाकलापलाई विधेयकले दण्डनीय अपराध मान्दै कारवाहीको भागीदार बन्नुपर्ने विषयलाई स्पष्टसँग व्याख्या गरेको छ। कोही कसैलाई होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य गर्नसमेत बर्जित गरेको छ।

      त्यस्तो कार्य भए, गराए कसुरदारलाई कसुरको मात्रा हेरि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षको कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। 

      जेठ ६ गते  नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको हो।

      ‘५० करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लेखिएको समाचार फेसबुकमा एक अनलाइन पोर्टलले सेयर गरेको थियो ।
      त्यही सामग्रीमा तामाङले कमेन्ट लेख्दै प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द लेखेका थिए । प्रहरीले उनीमाथि उनीमाथी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

      गत असार २० गते १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई प्रहरीले पक्राउ गरेको थियो ।

      उनलाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका थिए ।

      त्यस्तै प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए ।

      गत चैत्र २० गते राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने २ युवकलाई प्रहरीले भक्तपुर र चितवनबाट पक्राउ गरेको थियो ।

      फेसवुकमार्फत भ्रम फैलाउन खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीको टोलीले पाल्पाका २२ बर्षीय निर्मल गैरे र रुपन्देहीका २३ बर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अघी बढेको थियो।

      यसअघि अपराध महाशाखाले प्रधानमन्त्री, राष्ट्रपति र दलका मुख्य नेताविरुद्ध अपशब्द लेख्नेलाई पक्राउ गर्दै साइबर अपराधमा मुद्दा चलाइसकेको छ । वैशाख अन्तिम साता महाशाखाले सिन्धुपाल्चोकको मेलम्चीबाट ईश्वरकुमार चौलागाइर्ंलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।
      फटकशिला माविका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव चौलागाईंलाई महाशाखाले राष्ट्रपति र प्रधानमन्त्रीको मानहानि हुने तस्बिर फेसबुकमा राखेको आरोपमा पक्राउ गरेको थियो ।
      महाशाखाले गत कात्तिक १३ गते कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको थियो । पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी झूटो समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको आरोपमा उनी पक्राउ परेका थिए । महाशाखाले मंसिर ११ मा भ्रमपूर्ण तथा झूटो खबर लेखेको आरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको थियो ।
      उक्त अनलाइनले मंसिर ८ मा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवन गएका बेला ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकमा समाचार छापेको थियो । अनलाइनमा प्रकाशित समाचारको अन्त्यमा उक्त ‘समाचार मिर्मिरे अनलाइनबाट साभार गरिएको’ उल्लेख छ । त्यतिबेला महाशाखाले समाचारको मूल स्रोतमाथि अनुसन्धान नगरी साभार गर्नेमाथि कारबाही गरेको थियो ।
      गत भदौ ५ गते महाशाखाले काभ्रे रोशी गाउँपालिका-५ का वडा सचिव होमनाथ सिग्देलविरुद्ध फेसबुकमा प्रधानमन्त्रीको मानहानि हुने तस्बिर सेयर गरेको आरोपमा पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको थियो । सिग्देल काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी बुझाएर भदौ २२ गते छुटे ।

      दरबारमार्गमा रहेको क्लब उडल्याण्डले आफ्नो निजि फेसबुक पेजमा भएको फोटो प्रयोग गरि बिभिन्न ट्रोल बनेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेको छ। आफ्नो सामग्री प्रयोग गरी विभिन्न पेजहरुले जथाभावी पोस्ट गरेको भन्दै क्लब संचालक नबिन प्रधानले उजुरी दिएका हुन्। ट्रोल ओके ,ट्रोल थानकोट ,ट्रेडिङ्ग नेपाल लगाएतका केहि पेजका बिरुद्द उजुरी परेको हो। “कुनैपनि संस्था वा व्यक्तिलाई असर पर्नेगरी कमेन्ट गर्न नहुने,यदि यस्तो गरेमा पनि मुद्दा चल्न सक्छ। ” महानगरीय प्रहरी परिषरको मुद्दा शाखामा कार्यरत डिएसपी सन्तोष तामाङ्गको भनाई छ। भ्रामक र अतिरंजित पोस्ट गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो। फेसबुक सँगको सहकार्यमा यस्ता पेजहरुको खोजि भैरहेको थापाले जानकारी दिनुभयो।

      विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्नलाई १ लाख सम्म जरिवान वा ५ बर्षसम्म को कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

      नयाँ समाचार

      बलात्कार घटनाका अभियुक्त फरार ,के थियो घटना ?

      अर्को समाचार

      भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      १७ घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      १७ घण्टा अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      ६ दिन अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ७ दिन अगाडि
      अर्को समाचार
      भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

      भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      १७ घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      १७ घण्टा अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi