• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बलात्कार घटनाका अभियुक्त फरार ,के थियो घटना ?

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      बलात्कार घटनाका अभियुक्त फरार ,के थियो  घटना ?
      320
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । बलात्कार केसमा पक्राउ परेका एक अभियुक्त महानगरीय प्रहरी बृत महाराजगन्जको नियन्त्रणबाट फरार भएका छन् । बालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका  पदम श्रेष्ठ मेडिकल चेक जाँच गर्न लैजाँले क्रममा गएराती वीर अस्पतालबाट फरार भएका थिए ।

      अनुसन्धानमा रहेका पदम श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएपछि प्रहरीको क्रियाकलापमा नै शंका उत्पन्न भएको छ। प्रहरीको टोलीलाई १६ बर्षीय युवकले छक्काएर अस्पताल परिषरबाटनै फरार भएका थिए।

      के थियो घटना ?

      आजभन्दा एक हप्ता अगाडी दरबारमार्गमा रहेको एक क्लबमा उमेर (१६ बर्ष भन्दा ) कम भएका कारण एक बालिकाले क्लबमा प्रवेश गर्न पाउँदिनन्। त्यसपछि उनि घुम्न भन्दै ठमेल क्षेत्र पुगेकी थिइन् । ठमेलमा उनलाई पिछा गर्दै गएका पदम श्रेष्ठले फकाएर नयाँ बसपार्कको एक होटलमा राखेका पदमले सहमतिमै शारीरिक सम्पर्क समेत राखेका थिए (कानुनत उमेर नपुगेकाले बलात्कार हुने )। होटलमै पदम र पदमको साथीबीच झगडा भएपछि पदमको साथीले बालिकालाई लगेर माछापोखरीको अर्को होटलमा राखेका थिए ।

      ४-५ दिनसम्म बालिका परिवारको सम्पर्कमा नआएपछि परिवारले आफ्नो छोरी उत्तरढोकाबाट हराएको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी गरेको प्रहरीले बताएको छ । सूचनाका आधारमा बालिकाले सम्पर्क गर्न सक्ने एक युवकको नम्बर प्राप्त गरिसकेपछी त्यो युवकलाई दरबारमार्ग प्रहरीले पटक पटक बोलाउँछ। तर युवक प्रहरीको सम्पर्कमा आउँदैनन्। अनुसन्धानमा संग्लग्न एक प्रहरीका अनुसार बालिकाले आफु माछापोखरीमा छु भन्दै दाईलाई फोन गरेकी थिइन्।

      सोहि आधारमा खोजी कार्य गरेको दरबारमार्ग प्रहरीले होटलको बिचौलिया काम गर्ने एक व्यक्ति मार्फत बालिका र एक युवकलाई हिडिरहेको अवस्थामा नयाँबसपार्कमा फेलापारी पक्राउ गरेको थियो। मंगलबार घटनाका मुख्य आरोपी पदम श्रेष्ठ र एक युवक सहित ठमेलबाट पक्राउ परेका थिए । घटनास्थल महानगरीय प्रहरी वृत्त महाराजगंजको एरिया पर्ने भएकाले वृत्त दरबारमार्गले पत्र सहित पक्राउ परेका सबै व्यक्तिहरुलाई महाराजगंज पठाएको थियो। बेलुका १० बजे मेडिकल चेकजाँच गर्न लैजाने क्रममा पदम श्रेष्ठ फरार भएका थिए। प्रहरीले अहिले उनलाई  तार्केश्वर नगरपालिका –१० स्थित हिलेटोलबाट पक्राउ गरेको छ ।

      बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्डका कारण महाराजगन्ज वृत्तमा पटक पटक यस्ता घटना भईरहेका छन् । यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा वृत्त महाराजगंजमा कार्यरत एक इन्सपेक्टर निलम्बनमा परेका थिए ।

      सेटिङमा मुछिएका डिएसपी प्रसाईंले भने शक्तिको आडमा उन्मुक्ति पाएका थिए । केहि सर्बसाधारणले अनुसन्धानमा ल्याइएको व्यक्ति फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका समेत गरेका थिए । उक्त क्षेत्रमा लूटपाट र चोरीका घटना दैनिक जसो बढिरहे पनि नेकपा निकट केहि नेताको दबाबका कारण महाराजगंज वृत्तको प्रमुख भएका प्रसाईंलाई तालुक कार्यालयले समेत कारवाही गर्न सकेको छैन।

      नयाँ समाचार

      पाँचथर घटना: तालीमको खाजामा सिसाको टुक्रा ,घटनास्थल नजिकै आत्महत्या

      अर्को समाचार

      फेसबुकमा जथाभावी कमेन्ट र शेयर गर्दै हुनुहुन्छ? पक्राउ परिएला !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      ९ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      १ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      २ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ३ दिन अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ३ दिन अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ४ दिन अगाडि
      अर्को समाचार
      फेसबुकमा जथाभावी कमेन्ट  र शेयर गर्दै हुनुहुन्छ? पक्राउ परिएला !

      फेसबुकमा जथाभावी कमेन्ट र शेयर गर्दै हुनुहुन्छ? पक्राउ परिएला !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      ९ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      १ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      २ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi