• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      पक्राउ परेका डाँका नाइकेको मोवाईलमा जब डिएसपीकै फोन बज्यो

      अनुसन्धानका क्रममा उक्त नम्बर नेपाल प्रहरीका एक बहालवाला डिएसपीले बोक्ने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ। जुन फोनको रिङ् संगै अहिले सो घटनाको अनुसन्धान अन्तै मोडिएको छ।

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in अपराध समाचार, फिचर समाचार
      0
      पक्राउ परेका डाँका नाइकेको मोवाईलमा जब डिएसपीकै फोन बज्यो
      15.7k
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      मनोज आत्मीय ।  गत चैत्र २६ गते पौने बाह्रबजेको समयमा राजधानीको रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा डकैती भयो। ५ जनाको समुहमा आएका डाँकाहरुले लालेन्द्र शेरचन उनकी श्रीमती भानुदेवी शेरचन र सोहि घरमा काम गर्न बसेकी मिठु थकाली समेतलाई धारिलो हरियार खुकुरी,रड देखाएर उनीहरुलाई नियन्त्रणमा लिएर डाँका तथा लुटपाट भएको थियो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार घरमा रहेका तिनै जनालाई मुखमा टेप लगाएर हातखुट्टामा जुटको डोरीले बाँधेर करिब ५ लाख ६० हजार बराबरको धनमाल लुटपाट गरेका थिए।

      यसरी बन्यो योजना

      सुरुमा घरधनि लालेन्द्र शेरचनका नातापर्ने एक महिलाबाट  पोखरामा घर किन्नको लागि शेरचनले तिन करोड पैसा जम्मा गरेर घरमा राखेको  दिपेश भन्ने सन्त बहादुर तामाङले अपुरो कुरा सुन्छन ।आफ्नो कान्छी बुढी बाट सुनेको यो कुरा उसले र उसको साथी रबि कुमार तामाङले मातातिर्थ बस्ने नवराज तामाङलाई सुनाउँछन्। नवराजले  यो खबर समुहका नाईके बिक्रम श्रेष्ठ लाई सुनाउँछन । त्यसपछि योजना बनाउने काम गर्छन नाताले गुण्डानाईके समिरमान बस्नेतको फुपुको छोरा पर्ने बिक्रम श्रेष्ठले ।बिक्रम यसअघि पनि समिरमान बस्नेत सँग काम गरिसकेको प्रहरी अधिकारीहरुनै  बताउँछन् । घटनाको २० दिन अगाडी विक्रमले आफुले प्रयोग गर्दै आएको ९८५११५५१८* नम्बर बाट एक बहालवाला डीएस्पी लाई फोन गरेर व्हाट्सयापमा दिपेशको नम्बर पठाउँछ।  त्यसपछि बिक्रम र डिएसपी बीच पटक पटक फोन र व्हाट्सयाप मा कुरा भएको सीडीआर ( कल डिटेल रेकर्ड)मा समेत प्रस्ट देखिएको कुरा अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले बताए ।

      मार्च ७ तारिकमा बालाजुको भाटभटेनीको पार्किंगमा बिक्रमले प्रयोग गर्दै आएको बा ३ च ७१६४ नम्बरको स्पोर्टेज जिपमा बसेर बिक्रम श्रेष्ठ, दिपेश , नवराज तामाङ्ग, रबिकुमार तामाङ्ग, सन्तोष र फरार रहेका अर्का एक जना बिचमा योजना र काम को बाँडफाड हुन्छ।

      सोहि अनुरुप नवराज तामाङ र  रबिकुमार तामाङ मिलेर बालाजुको भाटभटेनी बाट टेप र आसपास का अन्य पसलबाट डोरी ,प्लास्टिकको लक लगायतका सामानको किन्छन।

      घटनाको दिन  (चैत्र २६ गते)

      अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारि का अनुसार घटनाको दिन बिहान लुटेरा नाईके बिक्रम र प्रहरीका डिएसपीको बिचमा बिहान महाराजगन्जको एक रेस्टुरेन्टमा भेट हुन्छ। बिक्रमले बयानका क्रममा समेत घटनाको दिन बिहान आफुले डिएसपीलाई भेटेको स्वीकारेका छन् । यता बिक्रम डिएसपी भेटेर बाफल गएर बस्छन भने लुट्न जाने टोलीको कमाण्ड लोकेसन देखेका दिपेश भन्ने सन्त बहादुर तामाङले गर्छ। काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २९ रानिबारिमा रहेको लालेन्द्र शेरचन को घरमा पुगेपछि ११ बजे बाट रेकी गर्ने काम सुरु हुन्छ। रेकी गर्ने काम गर्छन नवराज तामाङले।

      आफ्नो पहिचान हुनसक्ने भन्दै दिपेश दोस्रो तल्लाको ग्रिल सम्म पुगेर बस्छ। घटना घटेको तेश्रो तलामा गरेर घरमा रहेका ३ जनालाई बाध्ने र लुटपाट गर्ने काम गर्छन रबिकुमार तामाङ, फरार रहेका सन्तोष र नाम नाखुलेका एक जनाले ।

      पौने बाह्र बाजे घरमा रहेको दराज फुटाई गर गहना र नगद लुटेर ५ जना बा २ ज ३०६१ नम्बर को ट्याक्सीमा चढेर बिक्रमलाई भेट्न बाफल पुग्छन।

      चार जना पक्राउ दुई अझै फरार

      घटना घटेको दिनबाटनै सुक्ष्म अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले सो घटनामा घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। अपराध महाशाखाका प्रमुख धिरज प्रताप सिंह का अनुसार पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नं.८ बस्ने बर्ष ३६ को बिक्रम श्रेष्ठ ,नुवाकोट बेलकोटगढी न.पा.४ का दिपेश भन्ने सन्त बहादुर तामाङ सोहि नगरपालिका बस्ने ट्याक्सी ड्राइभर रबिकुमार तामाङ र मातातिर्थ बस्ने बर्ष ३८ को नवराज तामाङ रहेका छन्।

      प्रहरीका अनुसार सो घटनामा घटनामा संलग्न सन्तोष  र अर्का एकजना अझै फरार रहेका छन् ।

      बिक्रम पक्राउपछी आएको त्यो फोन

      बिक्रम पक्राउ परेपछि ‘Ku dai‘ नाममा सेभ भएको ९८५११८**** नम्बर बाट फोन बज्यो। अनुसन्धानका क्रममा उक्त नम्बर नेपाल प्रहरीका एक बहालवाला डिएसपीले बोक्ने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ। जुन फोनको रिङ् संगै अहिले सो घटनाको अनुसन्धान अन्तै मोडिएको छ। हाल उक्त घटनाको थप अनुसन्धान महानगरीय प्रहरी वृत्त लैनचौरले गरिरहेको छ।

      बिक्रम श्रेष्ठ  र डिएसपी बिचको सम्पर्क गृह मन्त्रालय देखि प्रहरी महानिरीक्षक को सचिवालय सम्म पुगिसकेको छ। तर अहिले सम्म प्रहरी प्रधान कार्यालयले सो घटनामा संलग्न डिएसपी को हुन भन्ने बताउँन खोजिरहेको छैन र डिएसपी माथि छानबिन समेत गर्न सकेको छैन।

      नयाँ समाचार

      अन्त्यस्ठी गर्न लागिएको लास प्रहरीले फिर्ता ल्यायो, मृतकका भाई पक्राउ

      अर्को समाचार

      सिद्धार्थ डेभलपमेन्ट बैंक घोटालाको मास्टरप्लान

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ६ दिन अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      १ हप्ता अगाडि

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ हप्ता अगाडि
      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

      २ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      ४ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

      ४ हप्ता अगाडि
      अर्को समाचार
      सिद्धार्थ डेभलपमेन्ट बैंक घोटालाको मास्टरप्लान

      सिद्धार्थ डेभलपमेन्ट बैंक घोटालाको मास्टरप्लान

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ दिन अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ दिन अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      ६ दिन अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      ६ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi