• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    उपत्यकाको ट्राफिक चेकजाँचमा कडाइ, एसएसपी अधिकारी नै मैदानमा !

    प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      विपद व्यवस्थापनमा सिडियाेकाे प्रयास

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in समाचार
      0
      विपद व्यवस्थापनमा सिडियाेकाे प्रयास
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      प्यूठान। जिल्ला विपद व्यवस्थापन समिति प्यूठानको आयोजनामा प्यूठान नगरपालिकाको विजुवारस्थित खेल मैदानमा आगलागी घटनासम्बन्धी कृत्रिम व्यवहारिक अभ्यास सञ्चालन भएको छ । आगलागीका घटना कसरी हुन्छ, घटना घटिसकेपछि उद्दार तथा राहतका प्रकृया कसरी हुन्छ, घटनाको सूचना संकलन देखि उद्दार, राहत तथा पुनस्थापनामा कुन कुन निकायको के कस्तो भूमिका रहन्छ, आगलागीका घटनाबाट बच्न व्यक्ति, परिवार तथा समुदाय कसरी सचेत रहनुपर्दछ भन्ने जस्ता विषयबस्तुलाई समेटेर सबै क्रियाकलाप प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएको थियो ।

      प्यूठान जिल्लाका सरुमारानी, नौबहिनी लगायतका स्थानीय तह आगलागीबाट बढि जोखिममा रहेको र हरेक बर्ष ठूलो धनजनको क्षति हुने गरेको हुँदा जनचेतना फैलाउने तथा विपदका घटना व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले व्यवहारिक अभ्यास सञ्चालन गरिएको कुरा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।यस आर्थिक बर्ष २०७५।०७६ को वैशाख १५ सम्म मात्रै प्यूठान जिल्लामा आगलागीका ८२ वटा घटना भएका र उक्त घटनाबाट २ जनाको मृत्यू र करिब २ करोड भन्दा बढीको आर्थिक तथा भौतिक क्षति भएको कुरा प्रजिअ गैह्रेले बताउनुभयो । उहाँले विपदका घटना घटिसकेपछि जतिसक्दो छिटो उद्दारको व्यवस्था मिलाइदै आएको, त्यसका लागि सबै सुरक्षा निकायमा QRT/IRT को व्यवस्था मिलाइएको, सूचना आदानप्रदानमा स्थानीय तहसँग समन्वय गरिएको, जतिसक्दो छिटो सकेसम्म घटनास्थलमा नै पुगी तत्काल राहत दिने व्यवस्था मिलाईएको बताउनुभयो ।

      प्यूठान जिल्लाका झिमरुक तथा माडी नदि आसपासका बस्तिहरु बाढिबाट जोखिममा रहेको साथै नोबहिनी र गौमुखी गाउँपालिकाहरु पहिरोबाट बढी जोखिममा रहेको बताउँदै प्रजिअ गैह्रेले समग्र विपद व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय गरी कार्य भइरहेको, जिल्ला विपद व्यवस्थापन समितिको बैठक नियमित बसी विपद जोखिम न्यूनीकरण, पूर्व तयारी तथा उद्दार एवं राहतका क्षेत्रमा केही प्रगतिहरु भएको र आगामी दिनमा खासगरी पहिरोबाट जोखिम स्थानहरुमा वस्ती स्थानान्तरण गर्नुपर्ने, बाढिको पूर्व चेतावनी प्रणाली स्थापना गर्नुपर्ने, विकास निर्माण गर्दा विपद जोखिम मूल्यांकन गरेर मात्रै गर्नुपर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नपर्ने, विपदका घटनाको तत्काल उद्दारका लागि सुरक्षाकर्मी पुग्न समय लाग्न सक्ने हुँदा स्थानीयस्तरमा नै विपद प्रतिकार्य दलहरु गठन गरी आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकता रहेको बताउनुभयो । आज सञ्चालित कृत्रिम व्यवहारिक अभ्यासमा जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधहरु, सुरक्षाकर्मीहरु, विद्यालयका विद्यार्थीहरु तथा स्थानीय सर्वसाधारण गरी कम्तिमा १२०० जनाको उपस्थिति रहेको थियो ।

      उक्त कार्यक्रम प्यूठान नगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिविभजन बन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका निकाय तथा संघसंस्थाको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालन भएको थियो ।

      नयाँ समाचार

      १४ बर्षीय बालिकालाई बलात्कार गर्ने दुई जना पक्राउ

      अर्को समाचार

      सानेपामा ग्याङ्ग फाईट ! एक जनाको छुरा प्रहार गरी हत्या, गुच्ची ग्याङ्गका दुई पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      २ दिन अगाडि
      रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

      रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

      ३ दिन अगाडि
      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ३ दिन अगाडि
      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

      ३ दिन अगाडि

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      ७ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      २ हप्ता अगाडि
      अर्को समाचार
      सानेपामा ग्याङ्ग फाईट ! एक जनाको छुरा प्रहार गरी हत्या, गुच्ची ग्याङ्गका दुई पक्राउ

      सानेपामा ग्याङ्ग फाईट ! एक जनाको छुरा प्रहार गरी हत्या, गुच्ची ग्याङ्गका दुई पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १७ घण्टा अगाडि
      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

      २ दिन अगाडि
      रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

      रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

      ३ दिन अगाडि
      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi