समाचार

राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई सोधपुछका लागि...

पुरा पढ्नुहोस्

म्यान्मार “कू” : अमेरिकाद्वारा सैनिक नेता र उनीहरूका परिवारका सदस्य विरुद्ध प्रतिबन्ध घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो...

पुरा पढ्नुहोस्

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

सुनसरी । जिल्लाको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्...

पुरा पढ्नुहोस्

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय...

पुरा पढ्नुहोस्

भूमाफियाद्वारा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण, कहाँ–कहाँ अतिक्रमण ?

काठमाडौं । भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी...

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : बटुवा खोज्दै प्रहरी

बैतडी ।बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको...

पुरा पढ्नुहोस्

नेपालमै कच्चा पदार्थ बनाउन लागि परे उद्योगी

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट,...

पुरा पढ्नुहोस्

पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

काठमाडौं । यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म...

पुरा पढ्नुहोस्

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

बारा । महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता...

पुरा पढ्नुहोस्

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

काठमाडौं । जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल...

पुरा पढ्नुहोस्
Page 55 of 189 1 54 55 56 189

हामी फेसबुकमा

हामी ट्विटरमा