समाचार

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला...

पुरा पढ्नुहोस्

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको...

पुरा पढ्नुहोस्

अब कर्मचारी र जनप्रतिनिधिलाई खोप

काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले...

पुरा पढ्नुहोस्

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व...

पुरा पढ्नुहोस्

महिला विरुद्ध अभद्र टिप्पणीपछि ओलम्पिक आयोजक समितिका प्रमुखले राजिनामा गर्दै

एजेन्सी । टोक्यो ओलम्पियक आयोजक समितिका प्रमुख योशिरो मोरीले पदबाट राजिनामा गर्नुहुने भएको छ । महिलाप्रति अनुपयुक्त टिप्पणी गरेपछि उहाँको...

पुरा पढ्नुहोस्

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

एजेन्सी । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा...

पुरा पढ्नुहोस्

हिमपहिरोमा परेकाको सुरुङमा प्वाल पारेर उद्धारको प्रयास

एजेन्सी । भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको...

पुरा पढ्नुहोस्

कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप मेक्सिकोद्वारा स्वीकृत

एजेन्सी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति मन्त्री रायमाझीको आपत्ति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति...

पुरा पढ्नुहोस्

गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनु जरुरी छः वैद्य

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित...

पुरा पढ्नुहोस्
Page 52 of 189 1 51 52 53 189

हामी फेसबुकमा

हामी ट्विटरमा